इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा क्यासब्याक

काठमाडाैं । इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ ।

बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।

यस्तै यस याेजनाकाे बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ ।

कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री