सोमबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं ।   साताकाे दोस्रो  दिन सोमबार शेयर बजारमा सामान्य  अंककाे सुधार देखिएको छ ।नेप्से  परिसूचक ० दशमलव ४१  अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ८३ अंकमा पुगेको छ  भने उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ० दशमलव ५५  प्रतिशतले बढेकाे छ ।

स्टकका  अनुसार आज कुल २२६    कम्पनीका १  करोड ५६    लाख ८१    हजार १८४   कित्ता शेयर ९    अर्ब २९    करोड ५   लाख ५४    हजार १५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री