रश्मी

फिल्म ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक

काठमाडौं ।फिल्म ‘पञ्चायत’को ट्रेलर रिलिज भएको छ।आइतबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो। ‘पञ्चायत’ मा अभिनेता सरोज खनाल, नायिका नीता ढुंगाना, अभिनेत्री रुपा राना, कलाकारहरु गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारीको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

सुन्तला खानुका फाइदाहरु

सुन्तलामा पाइने भिटामिन ‘सी’ ले शरीरको प्रतिरोधात्मक क्षमता बढाउनमा धेरै सहयोग पुर्याउँछ ।सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । कोलस्ट्रोल सन्तुलन गर्न सुन्तलामा भएको फाइबरले सहयोग गर्छ ।थकाई लागेको बेला एक गिलास सुन्तलाको जुस खानाले ताजा अनुभव बनाउँछ । सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । दाँत, गिँजा, मृगौला र पिसाब सम्बन्धी रोग …

पुरा पढ्नुहॊस »

अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले पाए आइफोन एक्स

काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स पाएका छन्   ।आइएमईका सीइओ सुमन पोखरेलले  भाग्यशाली विजेता हेमराज वि.सी. लाई उपहार प्रदान गर्दै । यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।

पुरा पढ्नुहॊस »

१४ वटै अञ्चलको प्रमुख शहरहरुमा डिस होमको सर्भिस सेन्टर स्थापना

काठमाडौं ।  बिक्री पछिको बिक्री सेवा चुस्त दुरुस्त बनाउनका लागी डिस होमले देशका १४ वटै अञ्चलको प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ । एक पटकमा कुनै सामान ग्राहकलाई बिक्री गरीसकेपछि उक्त ग्राहकलाई रोकी राख्न तथा नियमीत रुपमा सेवा सुलभ तरिकाले पुर्ति गराउन कम्पनीको महत्वपूर्ण जिम्मेवारी हुन्छ र त्यही जिम्मेवारीलाई ध्यानमा राख्दै डिस होमले आफ्नो बिक्री पछिको सेवा सहज ढंगले ग्राहक समक्ष पुर्याउन देशको १४ वटै अञ्चलका प्रमुख शहरहरुमा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि ।

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट (Aldershot, Hampshire ) मा सम्पर्क प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट ( Aldershot, Hampshire ) स्थित सम्पर्क कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । सम्पर्क  कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई …

पुरा पढ्नुहॊस »

मुस्हर बस्ती निर्माणमा सूर्योदयको आर्थिक सहयोग

रौतहट। रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले धनराशी सहयोग गरेको छ । संस्थाले मुसहर बस्ती निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो । मुसहर बस्ती निमार्णका लागि सदरमुकाम गौरबाट भएको यो सवैभन्दा ठुलो आर्थिक रकम समेत हो । कुनै पनि राजनीतिक दलमा आवद्ध नभई सहकारी संचालन गरेका युवाहरुको समूहले आ आफ्नो तलबको रकमबाट संकलन गरी सो राशी …

पुरा पढ्नुहॊस »

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

काठमाडौं ।  बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै  जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन । उनीहरुका साथसाथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा बाग्लुङ्गमा

बाग्लुङ्ग । ग्लोबल आइएमई बैंकले  बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका ५, बिँहुपोखरा तथा सोहि जिल्लाको बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा आफ्नो ५९ औँ र ६० औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा खोलिएको सेवाको  बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक समारोहका बीच उद्घाटन  गरेका छन् । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय उषा रानी शर्मा तथा विँहुपोखरामा खोलिएको सेवाको लागि स्थानिय महेन्द्र पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ …

पुरा पढ्नुहॊस »

“मिस ईकलेज २०१८ ” को पहिलो अडिसन सम्पन्न

काठमाडौं । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् , मिसेस व्यूटी क्वीन कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत ९ वर्ष देखि आयोजीत कलेजमा अध्ययनरत युवतीहरुमा केन्दित   “मिस ईकलेज २०१८” को आठौं  संस्करणको पहिलो छनौट कमलादी स्थित सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । काठमाडौं ललितपुर र भक्तपुरमा रहेका विभिन्न कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं ।  आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा मिति २०७४ साल पुुस २६ गते बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालय सहित  ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए । कम्पनीले आममानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु  कार्यान्वयनमा ल्याएको जानकारी …

पुरा पढ्नुहॊस »