रश्मी

अहिलेका चल्तीका नायक पल शाह

काठमाडौं । पल शाह अहिलेका चल्तीका नायक हुन । उनीले फिल्म क्षेत्रमा ‘नाइँ नभन्नु ल ४‘ बाट डेब्यु गरेका हुन । शाहको जन्म दाङको रामपुरमा भएको हो भने गंगा माध्यमिक विद्यालय दाङबाट विसं २०६१ सालमा एसएलसी उत्तिर्ण गरेका हुन् । उनी घरको जेठा छोरा हुन् । पलको बुवा जिल्लामा समाजेवी र राजनीतिज्ञका रुपमा परिचित छन् । पछिल्लो समयमा चलचित्र क्षेत्रमा निकै सक्रिय पलकी आमाले घरमै खुद्रा पसल सञ्चालन गर्छिन भने …

पुरा पढ्नुहॊस »

नगर क्षेत्रमा सिसिटीभी जडान गर्न हिमालयन बैंकको डेढ लाख सहयोग

नेपालगंञ्ज । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको लागि   १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सहयोग रकम बराबरको चेक प्रदान गरेका हुन् । कार्यक्रममा मेयर राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि …

पुरा पढ्नुहॊस »

मेयर कपको पहिलो खेलमा मेयर टिम विजयी

रौतह। रौतहट जिल्लाको गौरमा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को उद्धघाटन तथा पहिलो खेलमा मेयर टिम विजयी भएको छ । पहिलो खेल अन्र्तगत मेयर टिम र गौर नगरपालिका वडा नम्बर १ बिच भएको खेलमा मेयर टिमले वडा नम्बर १ को टिमलाई ७ विकेटले पराजित गरेको हो । टाँस जितेर पहिले क्षेत्ररक्षणको निर्णय गरेको मेयर टिमले विपक्षी वडाको टिमलाई १६.४ आभरमा ५३ रनमा आँल आउट गरेको थियो । ५४ …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सकोशाखा विस्तार

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठबाट संयुक्त रुपमा शाखाहरुकोसमुद्घाटन भएको हो । उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । हाल कम्पनीले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंक लिमिटेडको सि–आस्बा सेवा

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्दि«त गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिने व्यवस्था मिलाएको छ । मिति २०७४ फागुन ११ गते देखि धितोपत्रको सार्वजनिक निष्काशनमा ंिधतोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनपर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो । यस व्यवस्था पश्चात अब ग्राहकले यस बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीलाई

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडल आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥याय बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन (U-19) टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई प्रयोजन गरेको छ । ग्लोबल आइएमई बैंक लि. को रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो । प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० …

पुरा पढ्नुहॊस »

बर्दियामा आफ्नै बहिनीको गरे हत्या

बर्दिया।बर्दियामा एक युवाले आफ्नै बहिनीको  हत्या गरेका छन्।बर्दिया नगरपालिका ३ का १७ वर्षिय श्याम थारुले आफ्नै १५ वर्षिया बहिनी सावित्री थारुको हत्या गरेका हुन्। शुक्रबार बिहान ३ बजे घरमा सुतिरहेका बेला थारुले फरुवाले हानेर बहिनीको हत्या गरेको प्रहरीले जनाएको छ। घरयासी बिवादमा दासले  बहिनीलाई फरुवा प्रहार गरी गम्भीर घाईते बनाएका थिए। घाइते भएकी सावित्रीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। बहिनी हत्याको अभियोगमा प्रहरीले थारुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी …

पुरा पढ्नुहॊस »

गायक युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।गायक युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । यस  म्युजिक भिडियोमा अनु शाह, प्रविन ठकुरी र दिपक श्रेष्ठले अभिनय गरेका छन् । लक्ष्मण श्रेष्ठको संगीत र विपिन किरणको शब्द रहेको छ ।

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तिब्र शाखा विस्तार थप १ शाखा सुर्खेतमा

काठमाडौँ ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेका छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राईज्यू तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको आकर्षक नगद फिर्ता योजना

काठमाडौं ।  हिमालयन बैंक लि.ले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (POS) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट …

पुरा पढ्नुहॊस »