अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले पाए आइफोन एक्स

काठमाडौं । रिया आइएमई मार्फत् अमेरिकाबाट पैसा पठाउँदा हेमराज वि.सीले आइफोन एक्स पाएका छन्   ।आइएमईका सीइओ सुमन पोखरेलले  भाग्यशाली विजेता हेमराज वि.सी. लाई उपहार प्रदान गर्दै । यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री