रश्मी

विश्वकप सेमिफाइनलमा आज फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

एजेन्सी।  रुसमा जारी विश्वकप फुटबल २०१८को सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा  हुनेछ ।यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको शाखा बिराटनगरमा

काठमाडौं । महालक्ष्मी विकास बैँकले शाखा सञ्जाल विस्तार गर्दै लाने क्रममा बिराटनगर महानगरपालिका वडा नं ०२, बिराटनगर, मोरङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैँकको ७३ औँ शाखा हो । सोही दिन साबिकको महालक्ष्मी विकास बैंकको धादिङ्ग बेशी शाखाको, धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ६, धार्केमा स्थानतरण भएको छ । त्यसै गरी साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानतरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको हो । …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । Currency                                           Buy            Sell

पुरा पढ्नुहॊस »

गुफामा फसेका १३ जना मध्ये ४ बालकको उद्दार

काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जना बालकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । बाँकी नौं जनालाई भोलि उद्दार गर्ने तयारी छ । उद्दार गरीएको बालकहरुलाई अस्पताल लगिएको छ । गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् । फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १५ दिनदेखि त्यहाँ फसेका थिए ।

पुरा पढ्नुहॊस »

जापानमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

जापान ।  पश्चिमी जापानमा अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण मृत्युको संख्या ५२  पुगेको छ ।मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् ।  पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेका छन् ।प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको छ । सो क्षेत्रका ४ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थान तर्फ सारिएको छ । क्योटो र गिफू प्रान्तलाई आपतकालीन चेतावनी दिईएको छ …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं ।   कुमारी बैंक लिमिटेड नारायणगढ शाखाको आयोजनामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “शिशु कल्याण आधारभूत विद्यालय” माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।                   उक्त विद्यालयका अध्यक्ष  चुडामणी अधिकारीको अध्यक्षतामा कुमारी बैंक लिमिटेड नारायणगढ शाखाका प्रमुख भुपेन्द्र खड्काले सो विद्यालयका सम्पूर्ण बालबालिकाहरुलाई स्कुल झोला लगायत अन्य शैक्षिक सामाग्री वितरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, …

पुरा पढ्नुहॊस »

‘बाबु कान्छा’का लागि चितवन पुगे सलोन

काठमाडौं । असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ का प्रचार प्रसार लागि   चितवन पुगेका छन्  सलोन  । चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा  फिल्मका शिर्ष कलाकार सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थि रहेको थियो । सलोनले चलचित्र ‘बाबु कान्छा’ स-परिवार हेर्न मिल्ने चलचित्र भएको बताएका छन् । चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा छन् …

पुरा पढ्नुहॊस »

साउदीमा फौरी आइएमई उमङ्ग स्किम सार्वजनिक साउदीबाट आइएमई गर्दा हवाई टिकटसम्म निशुल्क

काठमाडौं  । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुनेछ । यो योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक÷एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ …

पुरा पढ्नुहॊस »

पोखरिया नगरपालिकाद्वारा पोषाक तथा शैक्षिक सामग्री वितरण

वीरगंज ।पोखरिया नगरपालिका कार्यालयले दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रमको उदघाटन गरेको छ । श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयका पोखरियाका ३ सय ३२ दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई स्कुल ब्याग, पोषाक तथा अन्य शैक्षिक सामग्रीहरु वितरण गरि आज उक्त कार्यक्रमको उदघाटन गरिएको हो । विद्यालयका प्रधानाध्यापक व्यास महतोको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा छात्रछात्राहरुलाई प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियार, उप-प्रमुख …

पुरा पढ्नुहॊस »