काठमाडौं ।गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले …
पुरा पढ्नुहॊस »बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक
काठमाडौं । गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।
पुरा पढ्नुहॊस »मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ –चन्द्रप्रसाद ढकाल
लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरे । जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पु¥याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए । लमजुङ्ग उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको …
पुरा पढ्नुहॊस »मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा
काठमाडौं । मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आज भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन। रोजीना केसीले गैरी खेतको सिरै हान्यो गितको वोलमा , सोफीया श्रेष्ठले नेवारी गितमा, मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने फुरुलामा सेर्पाले …
पुरा पढ्नुहॊस »लायन्स क्लव अफ वीरगंजद्वारा आँखाको निःशुल्क शल्यक्रिया
वीरगंज । लायन्स क्लव अफ वीरगंजको आयोजनामा निःशुल्क आ“खाको शल्यकृया सम्पन्न गरिएको छ । “हामी सेवा गर्छौं, सेवा गर्ने हात कहिल्यै पछि पर्दैन भन्ने मूल मन्त्रकासाथ अघि बढ्दै समाजसेवामा छुट्टै पहिचान बनाएको क्लव लायन्स क्लवले गत महिना क्लवका संस्थापक मेल्विन जोनको साताव्यापी जन्मोत्सव मनाउने कार्यक्रम अन्तर्गत पर्साको सबैठवा फजतवा र नरदाहामा निःशुल्क आँखा चेक जाँच शिविरको आयोजना गरी ९३५जन ाआँखा विरामीहरुको आँखा चेक जाँच गरी भेटेका १७७ जाना मोतियाबिन्दुका विरामीहरुको …
पुरा पढ्नुहॊस »चलचित्र ‘पञ्चेबाँजा’को ‘म केहि बोलुँ’ बोलको गीत सार्वजनिक
चलचित्र ‘पञ्चेबाँजा’को ‘म केहि बोलुँ’ बोलको गीत सार्वजनिक भएको छ। राहुल विश्वासको स्वर, कालिप्रसाद बाँस्कोटाको संगीत, सविन एकतारेको शब्द रहेको छ । यो चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, वुद्दि तामाङ लगायतका कलाकारको भूमिका रहेको छ । यो चलचित्र फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।
पुरा पढ्नुहॊस »दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ
काठमाडौं । हिमालयन बैंक लि. र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ भएकोे छ । रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा आयोजित औपचारिक रात्रीभोजमा दक्षिण कोरियाका लागि …
पुरा पढ्नुहॊस »आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी …
पुरा पढ्नुहॊस »आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा
काठमाडौं।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा मिति २०७४ माघ २२ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले संयुक्त रुपमा गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको …
पुरा पढ्नुहॊस »अब टेलिकमको प्रिपेड मोबाइलमा सापटी पाइने
काठमाडौं। नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवका अवसर पारेर प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । नेपाल टेलिकमका उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ । ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय …
पुरा पढ्नुहॊस »