फिल्म ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक

काठमाडौं ।फिल्म ‘पञ्चायत’को ट्रेलर रिलिज भएको छ।आइतबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो। ‘पञ्चायत’ मा अभिनेता सरोज खनाल, नायिका नीता ढुंगाना, अभिनेत्री रुपा राना, कलाकारहरु गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारीको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री