काठमाडौं । जनता बैंक र नेपाल नेत्रज्योति सँघबीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत चालु आर्थिक बर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने विषयमा सम्झौता गरेको हो ।सम्झौता अनुसार शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने विरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ । यस बर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको छ …
पुरा पढ्नुहॊस »नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा दार्चुलास्थित हिकिलामा
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले दार्चुलामा नयाँ शाखा विस्तार गरेको छ। दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा बैंकले शाखा खोलेको हो। यो बैंकको ७८ औं शाखा हो । बैंकका १०७ वटा एटिएम छन्।बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार बढी एटिएम रहेका छन्। ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन्। बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गरिसकेको छ।
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डुको नयाँ योजना, रिचार्ज गर्दा १० प्रतिशत छुट
काठमाडाैं । बैंक अफ काठमाण्डुले नयाँ मोवाइल बैंकिङ्ग सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई मध्यनजर गर्दै उक्त स्मार्ट सेवाबाट ग्राहकले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्जको व्यवस्था ल्याएको छ । उक्त रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । उक्त योजना सीमित अवधिका लागि मात्र प्रयोग हुने बैंकले बताएको छ । योजना सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारीक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।
पुरा पढ्नुहॊस »Samsungको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, सूर्यविनायकमा सुरु
काठमाडौं । नेपाल अधिराज्य भरी १४ वटा Samsung का सेवा केन्द्रहरु भएको, IMS केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।सो सेवा केन्द्रको उद्घाटन IMS ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, Samsung Electronics का कार्यकारी निर्देशक युबियम वोन, IMS ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र Samsung Electronics का जुङ्सिक (बबि) योले गरे । कार्यक्रममा बोल्दै IMS ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले भने “हाम्रा अमुल्य ग्राहकहरुलाई, …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकको शाखा डडेलधुराको जोगबुढामा
काठमाडौं । कृषि विकास बैंकले डढेलधुरा जिल्लाको परशुराम नगरपालिका स्थीत जोगबुढामा नयाँ शाखा स्थापना गरेको छ । बैंक संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा परशुराम नगरपालिका मेयर भिम बहादुर साउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पुरा पढ्नुहॊस »सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिन्धु बिकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात बैंकका सम्पूर्ण ग्राहकहरुले सगरमाथा इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।
पुरा पढ्नुहॊस »महालक्ष्मीको नयाँ शाखा झापाको दमक बजारमा
झापा । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रमशमा झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरेका हुन् । उद्घाटनको समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालमा बीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालमा बीच सम्झौता भएको छ । दुई संस्थाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा ७ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे। सम्झौतापश्चात बयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कम्पनीका …
पुरा पढ्नुहॊस »मेगा बैंकद्धारा सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग
काठमाडौँ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं.- ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ । उक्त मेशिन मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर …
पुरा पढ्नुहॊस »आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा
काठमाडौँ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ …
पुरा पढ्नुहॊस »