थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।सोमबार   नेपालमा थप १ हजार २८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप  ७ जनाको मृत्यु भएको छ भने १२६२ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १५ हजार ४८८ नमुना    परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री