कुमारी बैंकका ग्राहकले दराजबाट सामान किन्दा २५ सयसम्म छुट पाउने

काठमाडौं ।कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग  सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १० गते देखी १८ गतेसम्म सामान खरिद गर्दा छुट प्राप्त गर्नेछन् ।

सो सम्झौता अनुसार कुमारीको  डेबिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सय सम्मको छुट पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री