????????????????????????????????????

उच्चका दुई र जिल्लाका ११ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ । बिहीबार बसेको परिषद बैठकले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा र  ११ जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विरागनगर,इलाम इजलासमा काजमा पठाइएको छ । उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत  विराटनगर, इलाम इजलासमा सिफारिस गरेको छ । उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र  खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

हेर्नुस् सरुवा सूची

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास …

प्रतिकृया दिनुहॊस