News desk

पाँच वर्षकी बालिकामाथि सामूहिक बलात्कारको प्रयास

बुटवल । रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी …

पुरा पढ्नुहॊस »

बैंक लुट्ने क्रममा भएको आक्रमणमा १२ जनाको मृत्यु

काठमाडाैं । ब्राजिलमा बैंक लुट्ने क्रममा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  उत्तरपूर्वी ब्राजिलमा भएको आक्रमणमा मृत्यु हुने मध्ये एक बालकसहित ६ जना लुटेराले बन्धक बनाएकाहरु रहेका छन् । अरु ६ जना भने लुटेरा रहेका छन् । उनीहरुको प्रहरीको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको …

पुरा पढ्नुहॊस »

पूर्वपतिसँग साहित्यकार सरस्वती प्रतीक्षाको ‘डिभोर्स सेलिब्रेसन’

काठमाडौं । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक-अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । र साच्चै टाढिनकै लागि छुट्टिएका हुन् जस्तो व्यवहार गर्छन । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् । चर्चित साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । ‘डिभोर्स लिएको चार वर्ष पूरा भएको उपलक्ष्यमा’ यो भेटघाट …

पुरा पढ्नुहॊस »

एक युगको अन्त्य : जर्मन चान्सलर मर्केलद्वारा पार्टीको नेतृत्व त्याग्ने घोषणा

काठमाडाैं । जर्मन चान्सलर एन्गेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दैछिन्। अब पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखि उनका आलोचना गर्नेहरुबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ। उनले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेकी छिन्। आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी …

पुरा पढ्नुहॊस »

बालबालिकालाई जस्तै ६० नाघेकालाई पनि नियमित खोप

काठमाडाैं । बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले विर्सन्छन्। तर, ६० वर्ष नाघेकालाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ भने कमैले आत्मसाथ गरेका छन्। आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बुढापाकालाई पनि नियमित रुपमा खोप लगाउनु पर्छ। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्। खोपले सक्रामक रोगबाट शिशुहरुलाई जस्तै बुढापाकाहरुलाई समेत सुरक्षा दिन्छ। यसले बूढापाकालाई रोग लाग्नबाट जोगाउँछ। डा.रमेश कँडेलका अनुसार …

पुरा पढ्नुहॊस »

केपी ओलीको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेका छन्। ओली कार्यशैलीबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत सन्तुष्ट नरहेको स्रोत …

पुरा पढ्नुहॊस »

विश्वविद्यालयमा १९ हजार छात्रा वढी, किन भयो छात्राको संख्या धेरै ?

काठमाडाैं । नेपाली युवा विदेसिने दर वढ्दो छ। १२ कक्षासम्मको अध्ययनपछि अधिकांश युवा थप अध्ययन या रोजगारीका लागि विदेश पस्ने लहरै चलेको छ। कोही अध्ययनलाई बिट मार्दै रोजगारीका लागि खाडी मुलुकतिर भासिने गरेका छन्। यो लहरमा छात्र अत्यधिक छन् भने तुलनात्मक रुपमा छात्रा निकै कम। यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। देशभरीका विश्व विद्यालय तथा प्रतिष्ठानमा छात्रभन्दा १९ हजार ८२ छात्रा वढी छन्। कुल विद्यार्थी संख्याको ५३ …

पुरा पढ्नुहॊस »

सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर

काठमाडाैं । संघीय समाजवादी फोरमकी समानुपातिक सांसद् कलुदेवी विकले जेठ २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, ‘सबैभन्दा बढी छुवाछूत काठमाडौंमा रहेछ। हामीले एक महिना भयो कोठा पाएका छैनौँ।’ यो विषयमा त्यसपछि केही दिन सदनमा चर्चा भयो। भैँसेपाटीमा सांसद आवास बनाउन संसद् सचिवालयको नाममा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा आवास बनाउनुपर्नेमा सरकार र संघीय संसदका पदाधिकारीबीच छलफलसमेत भयो। ‘छलफलमै सीमित भयो,’ संसद् सचिवालयका एक उच्च तहका कर्मचारीले …

पुरा पढ्नुहॊस »

सुरु हुँदै इपिएलको तेस्रो संस्करण, कुन टिमको अवस्था कस्तो ?

काठमाडौँ । घरेलु क्रिकेटको ट्वेन्टी-ट्वेन्टी संस्करणमा प्रतिष्ठित प्रतिस्पर्धा एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ शहरको नामबाट ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । शनिबार पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स …

पुरा पढ्नुहॊस »

जाडो बढ्दै छ : काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम दिनप्रतिदिन घट्दो क्रममा रहेको छ । शुक्रबार ५.५ डिग्री सेल्सियसमा झरेको तापक्रम शनिबार झनै ओरालो लागेर ५.२ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै न्यूनतम तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बिहान ६ बजेको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएकोमो त्यो अझै घट्दो क्रममा रहेको मौसमविद विभूति पोखरेलले बताइन् । उनले बिहान न्यूनतम तापक्रम घट्दो क्रममा …

पुरा पढ्नुहॊस »