बैंक लुट्ने क्रममा भएको आक्रमणमा १२ जनाको मृत्यु

काठमाडाैं । ब्राजिलमा बैंक लुट्ने क्रममा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  उत्तरपूर्वी ब्राजिलमा भएको आक्रमणमा मृत्यु हुने मध्ये एक बालकसहित ६ जना लुटेराले बन्धक बनाएकाहरु रहेका छन् ।

अरु ६ जना भने लुटेरा रहेका छन् । उनीहरुको प्रहरीको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री