विश्वविद्यालयमा १९ हजार छात्रा वढी, किन भयो छात्राको संख्या धेरै ?

काठमाडाैं । नेपाली युवा विदेसिने दर वढ्दो छ। १२ कक्षासम्मको अध्ययनपछि अधिकांश युवा थप अध्ययन या रोजगारीका लागि विदेश पस्ने लहरै चलेको छ। कोही अध्ययनलाई बिट मार्दै रोजगारीका लागि खाडी मुलुकतिर भासिने गरेका छन्। यो लहरमा छात्र अत्यधिक छन् भने तुलनात्मक रुपमा छात्रा निकै कम।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। देशभरीका विश्व विद्यालय तथा प्रतिष्ठानमा छात्रभन्दा १९ हजार ८२ छात्रा वढी छन्। कुल विद्यार्थी संख्याको ५३ प्रतिशत छात्रा छन्। नेपालबाट एक वर्षमा ५० देखि ६० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस