News desk

डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताएका हुन् । उनले कसैलाई यातना दिइएको टेप गरिएको श्रव्य सामग्री कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकाले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठिन मानेको …

पुरा पढ्नुहॊस »

बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड पुग्यो सेमिफाइनल

काठमाडौं । बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले सुरु गरेको प्रतिस्पर्धा नेशन्स लिग अन्तर्गत समूह ए टू मा रहेको स्वीट्जरल्याण्डले आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमलाई ५–२ ले निराश पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । स्वीट्जरल्याण्डको जितमा ह्यारिस सेफेरोविचले ह्याट्रिक गरे । यस्तै रिकार्डो रोड्रिग्वेज र निको एलवेदीले एक–एक गोल गरे । बेल्जियमका लागि …

पुरा पढ्नुहॊस »

आज तुलसी विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिनामा विवाह …

पुरा पढ्नुहॊस »

गंगामाया अधिकारीका छोरा नूरप्रसादलाई रिहाइ गर्न माग

काठमाडाैं । मानव अधिकारकर्मीहरूले  द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीको रिहाइको माग गरेका छन् । नूरप्रसादलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधको झूटा मुद्दा लगाएको कुराको घोर भर्त्सना गर्दै अधिकारकर्मीहरूले निष्पक्ष न्यायसहित उनको रिहाइको माग गरेका हुन् । अाइतबार विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले सो कुराको माग गरेका हुन् । नेपालको १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आगामी मंसिर ५ गते १२ वर्ष …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया र लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । मुलुकभर २६५ शाखा कार्यालयहरु, २७० …

पुरा पढ्नुहॊस »

बलात्कारको भिडियो देखाएर पीडितसँगै बार्गेनिङ

काठमाडाैं । पर्सामा एक दलित महिलामाथिको बलात्कारको घटना एक महिनापछि सार्वजनिक भएको छ । बलात्कारको भिडियो देखाइदिने भन्दै पीडितसँगै पैसा मागेपछि पीडित आफैँले घटना सार्वजनिक गर्न बाध्य भएकी हुन् । वीरगंज १८ सौराहाका चार जना युवाहरू मिलेर ४० वर्षीया महिलालाई कात्तिक ५ गते सामूहिक बलात्कार गरी मोबाइलमा भिडियो रेकर्ड गरेका थिए । राति १० बजेको समयमा घरबाहिर खेतमा शौच गर्न गएको मौका छोपी सौराहाका मनोज साह तेली, कृष्ण साह, दिलीप सहनी …

पुरा पढ्नुहॊस »

पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने

पाेखरा । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो । धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए । पञ्चासे पुग्न हाल कास्कीको भदौरेसम्म सवारी …

पुरा पढ्नुहॊस »

सामुदायिक लघुवित्तको आइपिओको बिक्री खुला

काठमाडौं । सामुदायिक लघुवित्तको साधारण सेयर(आइपिओ) निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले निष्कासन गरेको आइपिओमा लगानीकर्ताले मंसिर २ देखि ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३ लाख कित्ता आइपिओ निष्कासन गरेको हो । लघुवित्तले निष्कासन गरेको तीन लाख कित्ता आइपिओमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार …

पुरा पढ्नुहॊस »

आर्थिक कार्यविधि ऐन तत्काल ल्याइनेछ : अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करीब ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुने गरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन् । सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको छ ।’ करको रकम …

पुरा पढ्नुहॊस »

मछिन्द्रसँग गोलरहित बराबरी खेल्दै पुलिस तेस्रो स्थानमा उक्लियो

काठमाडाैं । नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग आइतबार गोलरहित बरबारी खेलेको छ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा मछिन्द्र र पुलिसले बराबरी खेल्दै अंक बाँढेका हुन् । लगातार दोस्रो खेलमा अपराजित रहेको नेपाल पुलिस क्लब ४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लगातार गोलरहित बराबरी खेलेको मछिन्द्र आठौं स्थानमा यथावत छ । पुलिसले यसअघि लिगको पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो । राष्ट्रिय खेलाडीले भरिएको पुलिसले …

पुरा पढ्नुहॊस »