निशुको ‘म कहाँ थिएँ यस्तो…’ बजारमा

काठमाडौं । गायिका निशु ढकाल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छिन् । ‘म कहाँ थिएँ यस्तो…’ बोलको गीत लिएर उनी दर्शक माझ पुनः एक पटक बजारमा आएकी हुन् ।

निशुको स्वर रहेको गीतमा शब्द तथा संगीत नवीन के तिमलसिनाको छ । स्मारिका, पूजा, किशोर र प्रकाश फिर्चड म्युजिक भिडियो नवीन के तिमलसिनाले निर्देशन गरेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री