News desk

जाडोमा किन बढ्छ ब्लड प्रेशर ? यस्तो छ नियन्त्रणको उपाय

काठमाडौँ । हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेशर अचानक बढ्न जान्छ । यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाति कस्सिएको अनुभव हुनु, छाति दुख्नु, श्वासको गति तिँब्र हुनु आदि जस्ता समस्याहरु हुन सक्छन् । धैरेजसोलाई त थाहा नै हुदैन कि मेरो ब्लडप्रेशर बढेको छ वा सामान्य छ भन्ने कुराको। यसो हुनुको कारण रउनीहरुमा ब्लड प्रेशरको लक्षण नै देखा नपर्नु हो। उनीहरुलाई त्यसबेला …

पुरा पढ्नुहॊस »

सरकारले कुटनीतिक मर्यादा भुल्यो : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुटनीतिक मर्यादा बिर्सेपछि सरकार विवादमा तानिएको बताएका छन् । मंगलबार बिहान रामेछापमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सरकारले आफ्नो कुटनीतिक मर्यादा बिर्सेको छ, विवादास्पद संस्थाको कार्यक्रममा आयोजक जस्तै बनेर काम गरेको छ यो लज्जास्पद हो, सरकारले कुटनीतिक मर्यादा भुल्न पाईदैँन,’ उनने भने । उनले दुईतिहाईको दम्भ देखाउँने सरकारको यो हालत हुनु दुःखदायी रहेको बताए । ‘दुईतिहाई को धक्कु …

पुरा पढ्नुहॊस »

‘कथा ७२’ले रिलिज गर्‍यो आफ्नो पहिलो गीत (भिडियो)

काठमाडौं । ‘कथा ७२’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ। सिनेमामा समाविष्ट तामांग भाषाको गीतको रिलिज गरिएको हो । सिनेमा मंसिर २८ गते शुक्रबार रिलिज हुँदैछ। ‘कथा ७२’ मा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ । सार्वजनिक गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ । गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकले दिने भयो १८ प्रतिशत बोनस

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १८ प्र्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ अर्ब ९१ करोड ६२ लाख ७ हजार ८ सय २० रुपैयाँ बराबरको बोनस सेयर र दुई अर्ब ३४ करोड २० लाख ३१ हजार सात सय ८० रुपैयाँको नगद लाभांश दिने भएको हो । बैंकले नगद लाभांश वित्तरणका लागि राष्ट्र बैंकको स्विकृतिका …

पुरा पढ्नुहॊस »

नबिल बैंकका कार्ड बाहकलाई दीर्घायु अस्पतालमा छुट

काठमाडौं । नबिल बैंक, दीर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ। सम्झौता अनुसार अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई बिभिन्न सेवामा छुट दिने छ।बैंकका कार्डबाहक ग्राहकलाई बहिर¨ बुक, डाक्टर बहिर¨ शुल्क, चिकित्सा सामाग्री, बा≈य प्रयोगशाला परीक्षण, खोप र आईभीएफ बाहेक सबै शुल्कमा १२ प्रतिशत छुट दिइने बैंकले जनाएको छ। साथै आपतकालीन अवस्थामा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने जनाएको छ।बैंकका ७४ …

पुरा पढ्नुहॊस »

हरियो खुर्सानी खाँदा यस्तो फाइदा

काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत हुन्छ। हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन। यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ। हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ। खुर्सानीले रक्तसञ्चार वढाउँछ। शरीरमा प्रतिरक्षा प्रणाली वढाउँछ। सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका …

पुरा पढ्नुहॊस »

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

काठमाडौं । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे। ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई …

पुरा पढ्नुहॊस »

निर्मला प्रकरण : प्रहरीको अनुसन्धानमा यसरी सिर्जना हुँदैछ चरम अविश्वास

काठमाडौं । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै गएको छ। वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ। पछिल्लो पटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा धेरैको अविश्वास छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्ट, नवराज मैनाली र कृष्ण कट्टेलले लेखेका छन्। पछिल्लो समय पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि …

पुरा पढ्नुहॊस »

काठमाडौंको तापक्रम ४ डिग्रीमा झर्‍याे

काठमाडौं । देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बादल लाग्ने र पानी पर्ने खास प्रणाली नरहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसमविद वरुण पौडेलले जानकारी दिए । तर पश्चिमी वायुको प्रभावका कारण बेलुका तिर विशेषगरी पश्चिम र मध्य क्षेत्रको पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना भने रहेको मौसमविद पौडेलले बताए । तर पानी पर्ने सम्भावना भने छैन । तराईका क्षेत्रमा बिहानमा …

पुरा पढ्नुहॊस »

चोर बाटो हुँदै अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड गुमाएर फर्किए

काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली ुहँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो। तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। रोल्पाका २२ वर्षीय नरेन्द्र घर्ती मगर १ असोज २०७४ मा अमेरिका जान हिँडेका थिए। अमेरिका पुग्ने आशमा उनले ४८ लाख ५० हजार सिध्याए। भारतको …

पुरा पढ्नुहॊस »