नबिल बैंकका कार्ड बाहकलाई दीर्घायु अस्पतालमा छुट

काठमाडौं । नबिल बैंक, दीर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ। सम्झौता अनुसार अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई बिभिन्न सेवामा छुट दिने छ।बैंकका कार्डबाहक ग्राहकलाई बहिर¨ बुक, डाक्टर बहिर¨ शुल्क, चिकित्सा सामाग्री, बा≈य प्रयोगशाला परीक्षण, खोप र आईभीएफ बाहेक सबै शुल्कमा १२ प्रतिशत छुट दिइने बैंकले जनाएको छ।

साथै आपतकालीन अवस्थामा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने जनाएको छ।बैंकका ७४ शाखा, १२१ एटिएमको र १ हजार ५ सय भ बढी नबिल रेमिट एजेन्टका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस