News desk

ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा धरानमा

काठमाडौं । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच उद्घाटन भयो ।

पुरा पढ्नुहॊस »

बीमा समितिले एक्चुरीको सूची तयार पार्ने, ४५ दिन भित्र आवेदन दिन आग्रह

काठमाडौँ । बीमा समितिले बीमांकक (एक्चुरी) को सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी बीमांककको सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भएपनि नेपालभित्र बीमांकक नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना सार्वजनिक गरिएको हो । समितिले केही दिन पहिले सार्वजनिक सूचना प्रकाशित गरी ४५ दिन भित्र आवेदन दिन …

पुरा पढ्नुहॊस »

चैनपुरका विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकको न्यानो कपडा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संखुवासभाको चैनपुर नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । बैंकले चैनपुरको सरस्वति माध्यामिक विद्यालयमा अध्यनरत ५ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो  । सो कार्यक्रममा संखुवासभाका जिल्ला न्यायाधीस प्रकास राउत, चैनपुर ६ का अध्यक्ष नेत्रबहादुर डांगी, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रधानाध्यापक उज्ज्वल कर्मचार्य, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमझी लगायत  स्थानीय सरकारी तथा संघसंस्थाका प्रतिनीधिहरुले …

पुरा पढ्नुहॊस »

“बेटी पढाउ, बेटी बचाउ” अभियानमा प्रभु बैंकको सहकार्य

काठमाडौं । प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडकाबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । २ नं. प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । सम्झौता अनुसार पहिलो चरणमा प्रदेश …

पुरा पढ्नुहॊस »

बेन्जिमाको दुई गोलमा रियल सेमिफाइनलमा

एजेन्सी । रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको  दोस्रो लेगमा जिरोनालाई ३-१ गोल अन्तरले हराउँदै समग्रमा ७-३ को जितसहित रियल अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन करीम बेन्जिमाले दुई गोल गरे । यस्तै मार्कुस लोरेन्टले एक गोल थपे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए । पहिलो लेगमा रियलले जिरोनालाई ४-२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा रियललाई सहज जित …

पुरा पढ्नुहॊस »

सिमेन्टमा नेपाल आत्मनिर्भर : दुई खर्बको लगानी, वार्षिक १५० अर्ब रुपैंयाँको कारोवार

काठमाडौंँ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । दुई खर्बको रुपैंयाँ लगानी भएको र वार्षिक १५० अर्ब रुपैंयाँको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरे। “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन …

पुरा पढ्नुहॊस »

सहुलियत कर्जाको विवरण सात दिनभित्र पेश गर्न राष्ट्रबैंकको वाणिज्य बैंकहरुलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैकहरुलाई पुस मसान्तसम्म प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको विवरण पठाउन निर्देशन दिएको छ । बिहीबार (पुस १७) गते सूचना जारी गर्दै राष्ट्र बैंकले सो विवरण पठाउन भनेको हो ।  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा बैंकहरुले प्रोडक्ट पेपर तयार गरेको छ वा छैन र कर्जा सुरक्षाका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भएकोछ वा छैन भन्ने विषयको जानकारी एक हप्ताभित्र केन्द्रिय बैंकलाई बाणिज्य …

पुरा पढ्नुहॊस »

छाला सुरक्षित राख्न..यस्ता उपाए अपनाऔँ

काठमाडाैँ । सहरी जीवन, धुलो–धुवाँसँग जुध्नु हाम्रो दैनिकी ! यस्तो वातावरण प्रदूषणका बीच छालाको स्याहार गर्नु चुनौतीपूर्ण कार्य हो । यसर्थ, छालाको चमक बचाइराख्न मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ । – हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्ने गरौँ । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास र क्रिमको छनोट गर्न आवश्यक छ । – घरबाहिर निस्कँदा जहिले पनि सनब्लक क्रिम अनिवार्य लगाउनुपर्छ …

पुरा पढ्नुहॊस »

अत्यधिक चिसो बढेपछि अमेरिकाका ३ राज्यमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ । ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका छन् । चिसो अत्यधिक बढेपछि मध्यपश्चिम क्षेत्रका इलिनोई, मिशिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको हो । दक्षिणी राज्य एलाबामा र जोर्जियामा बासिन्दाले पनि चिसोको कहर सहिरहेका छन् । मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन् । सिकागो नगरमा अन्टार्टिका महादेशमा जस्तै भिसो भइरहेको बताइएको छ । …

पुरा पढ्नुहॊस »

युनिभर्सल पावरले सर्वसाधारणलाई ८६ लाख ७४ हजार कित्ता आइपीओ बेच्ने, माघ २५ देखि खुल्दै

काठमाडौं । युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले …

पुरा पढ्नुहॊस »