News desk

सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स

काठमाडाैँ । शारीरिक सुन्दरताले मानिसको व्यक्तित्वमा सकारात्मक प्रभाव पारिहेको हुन्छ । सुन्दर देखिनु भनेको अरूलाई सजिलै आफूतिर ध्यानाकर्षित गर्नु पनि हो । यसकारण, सकेसम्म आफू सुन्दर देखिऊँ भन्ने जो–कोहीको चाहना हुन्छ । यद्यपि, सुन्दर देखिन हेयर स्टाइलदेखि मेकअप र ड्रेसअपसम्म मिलेको हुनुपर्छ भन्ने धेरैलाई हेक्का नहुन सक्छ । अब जान्नुहोस्, सुन्दर देखिन आवश्यक टिप्स । १. छालामा निखार  चम्किलो मुहार सुन्दरताका लागि सबैभन्दा महत्वपूर्ण छ । तसर्थ, अनुहारको स्किन सफा राख्न खानपानमा …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख, बीमा शुल्क १२ करोड १३ लाख

काठमाडौं । अजोड इन्स्योरेन्सले १ करोड २३ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा सो नाफा आर्जन गरेको हो । अजोडले असोज मसान्तमा ५८ लाख नाफा आर्जन गरेको थियो । सञ्चालनम आएको ६ महिना नपुग्दै कम्पनीले आफ्नो नाफालाई करोडको आँकडामा पुर्याएको हो । यसैबिच अजोडले कुल बीमा शुल्क पनि १२ करोड १३ लाख पुर्याईसकेको छ । १३ हजार २ सय २८ वटा बीमा लेख बिक्रि वापत कम्पनीले …

पुरा पढ्नुहॊस »

युनिभर्सल पावरको आइपीओ खुल्यो, एकै जनालाई ५० लाख कित्तासम्म लगानी अवसर

काठमाडौं । युनिभर्सल पावर कम्पनीको आइपीओ शुक्रबारदेखि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा …

पुरा पढ्नुहॊस »

सापोर्ट माइक्रोफाइनान्सको नाफा ६८ प्रतिशतले बढ्यो

काठमाडाैँ । ६ करोड रुपैयाँ चुक्तापूँजी रहेको सपोेर्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ७ लाख १८ हजार रुपैयाँ मुनाफा कमाएको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६८ दशमलव १४ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सकोे मुनाफा ४ लाख २७ हजार रुपैयाँ रहेको थियोे । माइक्रोफाइनान्सले जगेडा कोषमा वृद्धि गर्दै ४१ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक …

पुरा पढ्नुहॊस »

तीन राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराएकी हुन् । राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद  तथा गोपनीयताको शपथ गराएकी छन् । त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, …

पुरा पढ्नुहॊस »

हिमपहिरोमा ६ प्रहरीसहित १० बेपत्ता

काठमाडाैँ । भारतको जम्मू कश्मीर राज्यमा गएको हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता भएका छन्।  जम्मू काश्मीरको कुलगामको  श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरीसहित १० बेपत्ता भएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ। हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ। बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन्।  बुधबारदेखि नै  कश्मीर घाटीमा …

पुरा पढ्नुहॊस »

सरकारले सबै माग पुरा गर्दा पनि शेयर बजारमा किन आएन सुधार ? 

काठमाडौँ। सरकारले सबै माग पुरा गर्दा पनि शेयर बजारमा सुधार देखिएको छैन । सरकारले मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि आवश्यक सुझाब दिन डेपुट गभर्नरको नेतृत्वमा कार्यदल गठन गरेर शेयर बजारसँग सम्बन्धित कार्यदलको सुझाब राष्ट्र बैंकले हुबहु कार्यान्वयनमा समेत ल्याइसकेको छ। धितोपत्र बोर्डले पनि आफ्नो कार्यक्षेत्रभित्र पर्ने सुझाबहरु कार्यान्वयनमा ल्याइसकेको छ। तर पनि बजारमा सुधार देखिएको छैन। बजार विश्लेषकका रुपमा चिनिएका डा. मनोहरकृष्ण श्रेष्ठका अनुसार सरकार र नियामक …

पुरा पढ्नुहॊस »

भ्यालेन्सिया र रियल बेटिसको खेल बराबरी

काठमाडौं । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियालाई रियल बेटिसले बराबरीमा रोकेको छ । आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा रियल बेटिसले भ्यालेन्सियालाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो । रियल बेटिसले लिएको दोब्बर अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाउनु परेको हो । खेलको ४५औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको रियल बेटिसले दोस्रो हाफमा …

पुरा पढ्नुहॊस »

नायिका आचल शर्मा र मोडल सुनिल क्षेत्रिकाे ‘आई लभ यु आई मिस यु…’ (भिडियो)

काठमाडौँ । पछिलो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘आई लभ यु आई मिस यु…’ जनता म्युजिक युटुब च्यानल बाट सार्बजनिक भएको छ । गायक शोम सुब्बाको आबाजमा रहेको गीतमा राजेश अर्यालको शब्द रहेको छ । चर्चित सर्जक तथा गाएक भूपू पाण्डेको संगीत तथा संगीत संयोजन रहेको छ ।चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको निर्देशनमा रहेको भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन् । भिडियोमा पछिल्लो समयमा …

पुरा पढ्नुहॊस »

निजी सवारी साधनको बिक्री घट्यो

काठमाडौं । निजी सवारी साधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले कठोर नीति ल्याएपछि त्यस्ता सवारी साधनको बिक्रीमा कमी आएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकम समीक्षामा निजी सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि निजी सवारी साधनको बिक्री घटेको हो । यसअघि सवारी मूल्यांकनको अधिकतम ६५ प्रतिशतसम्म ऋण लगानी गर्न पाउने व्यवस्था परिमार्जन गर्दै …

पुरा पढ्नुहॊस »