ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा धरानमा

काठमाडौं । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

धरान उपमहानगरपालिका १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच उद्घाटन भयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप