News desk

नेपाल मेडिकल कलेजमा जागिर खुल्यो

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले शनिबार निकालेको कर्मचारीको मागसम्बन्धी सूचनाअनुसार विभिन्न ११ पदमा कर्मचारी माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।  

पुरा पढ्नुहॊस »

सोह्र बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले कति कमाए

काठमाडाैँ । हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ । ७ बैंकको नाफा एक …

पुरा पढ्नुहॊस »

१ अर्बको ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडाैँ ।सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ निष्काशनको लागि अनुमति मागेको हो । बैंकले ऋणपत्र बिक्रीका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । बैंकले जारी गर्ने १० लाख कित्ता …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सबीच रेमिट सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत …

पुरा पढ्नुहॊस »

सेमिफाइनलमै एल क्लासिको, अर्थात बार्सिलोना भर्सेज रियल मड्रिड

काठमाडाैँ । स्पेनिस कोपा डे रे फुलबलको सेमिफाइनल खेल फाइनल भन्दा भव्य हुने भएको छ । फाइनल भन्दा भव्य यो अर्थमा पनि सेमिफाइनलमै दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिडबिच भेट हुने भएको छ । शुक्रबार भएको कोपा डे रे सेमिफाइनलको ड्रमा साबिक विजेता बार्सिलोनाले रियल मड्रिडलाई प्रतिस्पर्धीका रुपमा पाएको हो । दुई लेगको सेमिफाइनल एल क्लासिको हुने भएको छ । सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको मैदान नाउ क्याम्पमा फेब्रुअरी ६ …

पुरा पढ्नुहॊस »

सेयरमार्जिन कारोबारको बाटो खुल्योः ब्याजदरको निर्धारण ब्रोकर र ग्राहकले गर्ने

काठमाडाैँ । नेपाल धितोपत्र वोर्डले ब्रोकर कार्यालयहरुले मार्जिन मूल्यमा शेयरको कारोबार गर्नका लागि ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धि व्यवस्था गरेको छ । बोर्डले व्यवस्था गरेअनुसार कुनैपनि ब्रोकर कम्पनीले मार्जिन कारोबार गराउनु अघि बोर्ड र नेप्सेलाई जानकारी गराउनु पर्ने छ । ऋणमा निर्धारण गरिने ब्याजदर ब्रोकरहरुले आफै व्यवस्था गर्न सक्ने छन् । तर त्यसको प्रतक्ष अनुगमन भने बोर्ड आफै गर्ने छ । बोर्डले ब्याजदर निर्धारणमा दलाल र ग्राहकबिचमा हुने सम्झौता अनुसार ब्याजदर …

पुरा पढ्नुहॊस »

कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार-अध्यक्ष ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा व्यक्त गरेका हुन् । सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आगमनमा सम्पन्न उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले …

पुरा पढ्नुहॊस »

विश्व सिमसार दिवस : सिमसार क्षेत्रको संरक्षण जरुरी

काठमाडौँ । जलवायु परिवर्तन र सिमसार क्षेत्र भन्ने नाराका साथ शनिबार नेपालले पनि विश्व सिमसार दिवस मनाउन थालेको छ । जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दै जाने तथा हिमालको हिउँ पग्लेर काला पहाडको रुपमा चित्रित हुन थालिरहेका बेला जलवायु परितवर्तनलाई सिमसारको संरक्षण र व्यवस्थापनसँग जोडेर दिवस मनाउन लागिएको हो । वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीका अनुसार जलवायु परिवर्तनको प्रत्यक्ष असरबाट बढी आक्रान्त भइरहेको नेपालका लागि यो नारा …

पुरा पढ्नुहॊस »

प्याकेटको आधी मात्र जुस पनि स्वास्थ्यका लागि हानिकारक !

काठमाडौं । धेर चिनी र कम पोषक तत्त्वका कारण मानिसहरूले प्याकेटका जुस पिउन छोडेका छन् । बालबालिकालाई त झन् जुस पिलाउनै नहुने भएको छ । एक नयाँ अध्ययनमा यससम्बन्धी चिन्ताजनक खुलासा भएको छ । कन्ज्युमर रिपोर्ट्सले जारी गरेको अध्ययनअनुसार, ४५ ब्रान्डका जुस परक्षण गर्दा क्याडमियम, आर्सेनिक, मर्करी र लेडको मात्रा पाइयो । तीमध्ये आधी उत्पादनमा धातुको मात्रा चिन्ताजनक थियो भने सातवटा उत्पादनमा धेर धातु भएकाले बालबालिकाले दिनको आधी कप जुस मात्र …

पुरा पढ्नुहॊस »

दुर्घटना बढेपछि टिपर र ट्रकलाई टाइम कार्ड

भैरहवा । रुपन्देहीमा टिपर र ट्रकबाट सडक दुर्घटना बढेपछि टाइम कार्ड लागू गरिएको छ। प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा दुर्घटना न्यूनीकरणका लागि टिपर र ट्रकका लागि टाइम कार्ड लागू गरिएको प्रहरीले जनाएको छ। बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टाइम कार्ड लागू गरेको हो। टिपर र ट्रकका कारण सडक दुर्घटना अत्याधिक बढेको भन्दै ट्राफिक प्रहरीले टाइम कार्डलाई अनिवार्य गराएको जनाएको छ। निश्चित समय र स्पिडमा मात्र …

पुरा पढ्नुहॊस »