News desk

पाँच बर्षम ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु

काठमाडाैं । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ । पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए । २० हजार १४६ घाइते गम्भीर घाइते भए । साधारण घाइतेको संख्या ४० हजार ७५४ छ । प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ । गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले …

पुरा पढ्नुहॊस »

एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’ यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । विद्यालयले कक्षा …

पुरा पढ्नुहॊस »

नेपालबाट ३ खर्ब जाँदा भारतबाट भित्रिन्छ १ खर्ब

काठमाडाैं । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैया पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ । विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएका छ । गत वा अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो । यो सन् २०१६ …

पुरा पढ्नुहॊस »

बेपत्ता भएका इन्टरपोलका प्रमुख चीनबाट पक्राउ

काठमाडाैं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् । चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ । विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता

काठमाडाैं । नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलमा एेतिहासिक उपलब्धी हासिल गर्न असफल भएको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १-० ले पराजित भएपछि नेपाल पहिलो पटक फाइनल जित्ने मौका गुमाउँदै उपविजेतामै सिमित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशलाई उपाधि दिलाउन मासुरा प्रविनले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णयक भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९ औं मिनेटमा प्रविनले निर्णायक गोल संभव बनाइन् । उपाधि जित्ने लक्ष्यसहित …

पुरा पढ्नुहॊस »

प्रिमियर लिगका दुई शीर्ष टिम लिभरपुल र सिटीले अंक बाँडे

काठमाडाैं । जारी सिजन उत्कृष्ट र्फममा रहेका दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार राति भएको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । दुवै टिमले रक्षात्मक खेलेका थिए। तर म्यानचेस्टर सिटीका लागि महत्वपुर्ण तीन अकं बनाउने सुन्दर मौका भने उसले सदुपयोग गर्न सकेन् । उसले  पेनाल्टीमा पाएको मौकामा गोल गर्न असफल भयो । खेल सकिन चार मिनेट बाँकी रहँदा …

पुरा पढ्नुहॊस »

निजी कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा

काठमाडाैं । सरकारले सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पूरा हुन सकेको छैन। साढे पाँच …

पुरा पढ्नुहॊस »

निर्मला बलात्कार-हत्याकाण्ड : प्रहरीमाथि छानबिन समितिको शंकैशंका (पूर्ण पाठ)

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उक्त समितिले घटनामा प्रहरीका तर्फबाट सुरूदेखि नै एकपछि अर्को शंकास्पद घटना भएको प्रतिवेदन दिएको छ । समितिले निर्मला हराएको दिनदेखि अभियुक्त भनी पक्रिएका दीलिपसिंह बिष्टका भित्री लुगाबारे प्रहरीले गरेका काम शंकाको घेरामा रहेको बताएको छ । ३७ पृष्ठ लामो प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको …

पुरा पढ्नुहॊस »

बझाङमा हिंसाका घटना बढ्दै, घटनाको मुख्य कारण मदिरा

पार्वती ऐडी बझाङ । जिल्लामा महिला हिंसाका विभिन्न खाले घटना बढ्दै गएका छन् । जिल्लाको बिकट बस्तीमा अशिक्षा र अन्धबिश्वासले महिला हिंसाका घटना घटिरहेको एक तथ्याङ्गले जनाएको छ । जिल्लामा मदिरा बेच्ने र सेवन गर्ने कुनै मापदण्ड नबई जतिखेर पनि मदिरा सेवन गर्न पाईने भए पछि, जथाभावी मदिरा सेवनले महिला हिंसा र घरेलु हिंसामा ग्रामीण भेगकी महिला तथा बालबालिका पड्दै आएका छ । सदरमुकाम चैनपुर नजिकै रहेको डाडागाउँका दलित परिवारका …

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंकद्वारा प्रहरीलाई विपद् व्यवस्थापन उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उद्धार सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्धारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने भन्दै सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गर्नुभयो । बैंकका अध्यक्ष रोशन केसीले विपद् …

पुरा पढ्नुहॊस »