news

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २८३ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुदनाफा १ अर्ब रुपैयाँ बढाएको वताएकाे छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गएकाे पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले समीक्षा अवधिमा धेरै प्रगति गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणले उल्लेख …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको नाफा २८ करोड १५ लाख

काठमाडौं । गरिमा विकास बैंकले ३ महिनामा १० करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले गएकाे चैतसम्म २८ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १८ करोड रुपैयाँ खुदनाफा कमाएकाे थियो । गत आवको चैतमा बैंकले २४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत चैतसम्म बैंकले ६९ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको नाफा १०३ प्रतिशतले बढ्यो

काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामै १०३ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको देखिन्छ भने १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको …

पुरा पढ्नुहॊस »

युवतीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटियो

काठमाडौं ।काठमाडौंको कालिमाटी  चोकमा  एसिडको बोतल देखाएर  तीन लाख रुपैयाँ लुटिएको छ । चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेजमा दुई कर्मचारीलाई एसिडको बोतल देखाएर तीन लाख रुपैयाँ लुटिएको हो । क्रिष्टल ईन्टर प्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर पैसा नदिए अनुहार बिगारिदिने भन्दै लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार लुटपाट गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन् ।  

पुरा पढ्नुहॊस »

कक्षा ११ को परीक्षाको वैशाख १४ गतेदेखि

काठमाडौं । कक्षा ११ को परीक्षाको यही वैशाख १४ गतेदेखि  सञ्चालन हुने भएको छ । त्यसै गरी कक्षा १२ को परीक्षा वैशाख ३० गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको नाफा ५१ करोड

काठमाडौं । हिमालयन बैंकले ३ महिनामा  ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो । हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो भने २०७४ चैत मसान्तमा एक अर्ब ६१ करोड पुर्याएको हो । हिमालयनले ९६ अर्ब निक्षेप …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नाफा ५६ प्रतिशतले वृद्धि

काठमाडौं । लक्ष्मी बैंकले ३ महिनामा नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । तीन महिनामै २९ करोड नाफा वृद्धि हुनुमा ब्याज आम्दानीको ठुलो हिस्सा रहेको छ । बैंकले तीन महिनामै ५५ करोडले ब्याज आम्दानी गरेको छ । बैंकले राइट ब्याकबाट ४ करोड प्राप्त गरेको छ भने नन अपरेटिङ इनकम पनि १५ करोड गर्न सफल भएको छ …

पुरा पढ्नुहॊस »

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

चितवन । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । पीडित …

पुरा पढ्नुहॊस »

मयूर चालकमाथि निर्घात कुटपिट गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ। साँगामा मयूर यातायातका चालकमाथि निर्घात कुटपिट भएको छ ।  कुटपिटबाट  चालक  रामेश्वर सुनार घाइते भएका हुन ।चालक कुटपिटमा संलग्न रहेको भन्दै परिचन्द्र श्रेष्ठ, सुमन धिमाल र विजय थापालाई पनि नियन्त्रणमा लिइएका छन् ।  सुनारको काठमाडौँको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड

काठमाडौं । ग्लोबल आईएमई बैंकले ३ महिनामा खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म १ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।  सोमबार बैंकले सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनामा चालु आवमा नाफामा सामान्य गिरावाट आएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२९, निक्षेप लागत ८.२२, …

पुरा पढ्नुहॊस »