news

टाईगरको ‘बाघी २’ ट्रेलर सार्वजनिक

टाइगर श्राफ स्टारर फिल्म ‘बाघी २’ को सार्वजनिक भएको छ ।मार्च ३० मा प्रदर्शन हुने ‘बाघी २’ को तेस्रो सिरिज ‘बाघी ३’ पनि घोषणा भैसकेको छ । टाइगर र श्रद्धा कपुर स्टारर ‘बाघी’ हिट भएको थियो ।

पुरा पढ्नुहॊस »

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ। अघिल्लो दई वर्षको तुलनामा नेपालले दुई अंक बढी प्राप्त गर्दै ९ स्थानमाथि  उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको …

पुरा पढ्नुहॊस »

परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय,  परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.tu.ntc.net.np मा हेर्न सकिनेछ । त्यसै गरी, एसएमएस र्माफत पनि हेर्नसकिन्छ MBS (space) Roll Number  टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकले ल्यायो सगरमाथा बचतखाता

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले उक्त बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ । न्यूनतम १ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकहरुका लागि निशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवाको व्यवस्था गरेको बताइएको छ । त्यस्तै बैंकको अनुसार लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुटका साथै रू ५ …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो सि-आस्बा सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो । बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन …

पुरा पढ्नुहॊस »

मोहनविक्रमको सुझाव– फोरमलाई सरकारमा ल्याउन संविधान संशोधन नगर

काठमाडौं । वाम गठबन्धनसँग सहकार्य गर्दै आइरहेको नेकपा (मसाल) ले मधेसवादीले संविधानमा चाहेको संशोधन राष्ट्रघाती भएकाले त्यसमा सहमति नगर्न सरकारलार्इ सुझाव दिएकाे छ । एमाले–माओवादीले संविधान संशोधनमा सहमति गरेरै भए पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन कसरत थालेको समाचार बाहिरिएसँगै मसालका महामन्त्री माेहनविक्रम  सिंहले विज्ञप्तिमार्फत त्यसो नगर्न सुझाव दिएका हुन् । सिंहले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिविरुद्ध एमाले उभ्भिएकाले चुनावी परिणाम वाम गठबन्धनको पक्षमा आएको उल्लेख …

पुरा पढ्नुहॊस »

डा. गोविन्द केसीकै भेटिए ‘तीनथरी’ को जन्ममिति

काठमाडौँ । अरुलाई नैतिकताको पाठ सिकाउने डा. गोविन्द केसीकै  ‘तीनथरी’ को जन्ममिति  भेटिएको छ । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्म मिति भेटिएको हो । नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । आफ्नो जन्ममितिलाई लिएर सामाजिक सञ्जालमा …

पुरा पढ्नुहॊस »

रन फर फन”मा गण्डकी विकास बैंक

काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह–प्रायोजन गरेको  थियो । उक्त कार्यक्रममा बैकका अध्यक्ष जगन बहादुर गरुङ्ग, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरु सहित अन्य कर्मचारीहरुको पनी उल्लेखनिय सहभागिता रहेको थियो । बैकले आफ्नो स्थापनाकालदेखी नै शिक्षा, स्वास्थ, धार्मिक लागायत विभिन्न क्षेत्रमा अर्थिक तथा भौतिक सहयोग पुर्याउदै आएको …

पुरा पढ्नुहॊस »

आरम्भ माइक्रोफाइनान्सको आइपिओ फागुन १५ गतेदेखि

काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १५ देखि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ बिक्रि गर्न लागेको हो।लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम १०००  कित्ताको लागि आवेदन दिन सक्नेछन।आईपिओमा छिटोमा फागुन २१ र ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन पाइनेछ । आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त …

पुरा पढ्नुहॊस »

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ । बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर २३ मिनेट जाँदा ३.६ रेक्टर स्केलको भुकम्प काठमाडौंको डल्लुलाई केन्द्रविन्दु बनाएर गएको थियो ।

पुरा पढ्नुहॊस »