यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिददर १०८।२४ रुपैयाँ र बिक्रीदर १०८।८४ रुपैयाँ रहेको छ ।

यस्तै युरोपियन एक युरोको खरिददर १२६।१८ रुपैयाँ र बिक्रीदर १२६।८८ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३।६९ रुपैयाँ छ भने बिक्रीदर १४४।४८रुपैयाँ रहेको छ । साउदी अरेबियन एक रियालको खरिददर २८।८६ रुपैयाँ र बिक्रीदर २९।०२ रुपैयाँ रहेको छ ।

कतारी एक रियालको खरिददर २९।७२ रुपैयाँ र बिक्रीदर २९।८९ रुपैयाँ रहेको छ । यस्तै युएइ एक दिहरामको खरिददर २९।४७ रुपैयाँ छ भने बिक्रीदर २९।६३ रुपैयाँ रहेको छ । मलेसियन एक रिङ्गिटको खरिददर २७।०४ रुपैयाँ र बिक्रीदर २७।१९ रुपैयाँ छ । यसैगरी जापानीज १० यनको खरिददर ९।८४ रुपैयाँ र बिक्रीदर ९।९० रुपैयाँ छ ।

कुवेती एक दिनारको खरिददर ३५७।८९ रुपैयाँ र बिक्रीदर ३५९।८७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after