सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा

काठमाडौं । जापानी कम्पनी रह्टो मेन्थोलातमले सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा आएको छ । रोह्टो मेन्थोलिटमद्वारा विकसित यो क्रिम यूभी प्रोटेक्टयुक्त रहेको कम्पनीले जनाएको छ ।

यसले छालामा पोषण प्रदान गर्ने, यो उत्पादन ब्रान्डको प्रमुख ३ यूएसपीमा आधारित रहेको कम्पनीले जनाएको छ ।

एसपिएफको मात्रा ५० भन्दा माथि रहेको छ । यसमा रहेको सो एसपिएफको मात्राले घामबाट सुरक्षा दिन्छ ।

दिनभर घाममा बस्ने भए प्रत्येक २ घण्टामा यो लगाउनु पर्ने र यसले ९८ प्रतिशत घामको हानिकारक विकिरणबाट बचाउँने कम्पनीको भनाइ छ ।

रह्टो मेन्थोलातमको मुख्यालय युकुनो कु ओशाका जापानको साथ साथै उत्तरी अमेरिका, युरोप र एसियामा पनि छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस