news

लोकगायक बुद्धिकृष्ण लामिछानेको नाममा सडकको नामाकरण गरिने

भक्तपुर । घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर….., पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदीँ हुन मलाई सम्झेर……., फाटेको दौरा लाएर, खोले सिस्नु खाएर….जस्ता जीवन्त गितका गायक बुद्धिकृष्ण लामिछानेको लामिछानेको नाममा सडकको नामाकरण गरिने भएकाे छ । बिरामी भएर घरमै थला परेका चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको ६५ औं  जन्मदिन मनाउन उनकै घरमा भक्तपुर सांगितिक समाजको टोली सहित पुगेका पुगेका  चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले सांगितिक श्रेत्रका राष्ट्रिय व्यक्तित्व …

पुरा पढ्नुहॊस »

दुर्घटनामा परेका पत्रकार खनालको निधन

झापा ।  झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक समेत रहेका ७१ वर्षे  हुन् ।खनाल नेपाल पत्रकार संघका पूर्व अध्यक्ष पनि   हुन् । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति खनालको निधन भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।  संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ९० जना रक्तदाताहरुले रक्तदान गरे । संघका अध्यक्ष हेमराज सुवेदीले रक्तदाताहरुलाई संघको लागो अंकीत टोपी हस्तान्तरण गरे …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                               2018_7_ 20                      Currency                                Buy                   Sell

पुरा पढ्नुहॊस »

युनियन हाइड्रोपावरको आईपीओ साउन १४ देखि बिक्रि खुला

काठमाडौं ।युनियन हाइड्रोपावर कम्पनीले  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  कम्पनीले साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ । पहिलो चरणमा स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री हुनेछ । न्युनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आइपिओका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक …

पुरा पढ्नुहॊस »

जुम्लामा घाइते प्रहरी जवान कमल उपाध्यायलार्इ अाज काठमाडाैं ल्याइँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायकाे अवस्था गम्भीर रहेकाे छ । उनलार्इ थप उपचारका लागि अाज नेपाल शिक्षण अस्पतालबाट काठमाडाैं ल्याउन लागिएकाे छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लाग्याे ।त्यसपछि प्रतिष्ठानमै चिकित्सकहरुले एक्सरे गरे । उनको दाहिने छाती भित्र गोली भेटिएको  थियाे । बिहीबार रातिदेखि आईसीयूमा राखेर …

पुरा पढ्नुहॊस »

निद्रामै निल्यो पहिरोले

कुश्मा । गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए । सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए । वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले …

पुरा पढ्नुहॊस »

जीवितै छन् प्रहरी जवान कमल उपाध्याय

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको निधन भएकाे यत्र तत्र सर्वत्र हैला फैलियाे । तर उनी जीवित छन् । उनकाे अहिले पनि अप्रेशन जारी छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लाग्याे । त्यसपछि प्रतिष्ठानमै चिकित्सकहरुले एक्सरे गरे । उनको दाहिने छाती भित्र गोली भेटिएको छ । …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा …

पुरा पढ्नुहॊस »

जुम्लामा प्रहरीको अवस्था गम्भीर, स्थिति झनै खराव

जुम्ला । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । प्रहरी चलाएको गोली लाग्दा जवान कमल उपाध्यायको अवस्था गम्भीर भएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले तनाव छ। केसीलाई प्रतिष्ठानबाट बाहिर ल्याउन स्थानीयले अवरोध पुर्‍याएका कारण अहिले प्रहरीले माइकिङ गरी उनिहरुलाई हट्न निर्देशन दिएको छ

पुरा पढ्नुहॊस »