युनियन हाइड्रोपावरको आईपीओ साउन १४ देखि बिक्रि खुला

काठमाडौं ।युनियन हाइड्रोपावर कम्पनीले  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  कम्पनीले साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ । पहिलो चरणमा स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री हुनेछ । न्युनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आइपिओका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।  यस आईपीओ का लागि आवेदन दिने अन्तिम मिति छिटोमा साउन २८ गते र ढिलोमा साउन १२ गतेसम्म रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चेपाङबस्तीमा ‘बिजुली बत्ती’ पुग्यो, निःशुल्क पाए मिटर

काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण …

प्रतिकृया दिनुहॊस