news

एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको हो । याे दिन बैंकको सेयर प्रतिकित्ता ३१९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

तरकारी तथा फलफूलको मूल्य आकाशिदो

काठमाडौं । तरकारी तथा फलफूलको मूल्य आकाशिएकाे छ । बजारमा दैनिक उपभोग हुने तरकारी तथा फलफूलको बढ्दो मूल्यले आम उपभोक्ता मर्कामा परेका छन् । सरकारले तरकारी तथा फलफूल विक्रि वितरणमा अनियमितता देखिएको भन्दै अनुगमन गरेकाे थियाे । कालिमाटी तरकारी तथा फलफूल बजार केहीदिनदेखि तनावमा परेकाे छ । अाजदेखि बल्ल बजार सञ्चालनमा आएको छ ।  विचौलियाको बढ्दो सक्रियताका कारण नै समस्या भएको  छ । याे समस्या हटाउन सरकारले आपूर्ति मन्त्रालयका सहसचिव तहका …

पुरा पढ्नुहॊस »

सन्नी लियोनीसँग फिल्म खेल्दै अनुप विक्रम

काठमाडाै  । पूर्व पाेर्न स्टार तथा बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अब एक नेपाली चलचित्रमा अभिनय गर्दैछिन् । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनीले चलचित्र खेल्ने पक्का भर्इसकेकाे छ । उनले महंगो पैसा लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ । बलिउड तथा नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्ने वतार्इएकाे छ । चलचित्रमा नायक …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको सीओओमा थकाली र सीसीओमा लम्साल नियुक्त

काठमाडौ। प्रभु बैंक लिमिटेडमा २ जना बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा दिनेश थकाली तथा चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेका छन् । उनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् । नवनियुक्त थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओकाे जिम्मेवारी सम्हालेका थिए । थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् …

पुरा पढ्नुहॊस »

महेन्द्रनगरमा प्रदर्शन जारी, १२ राउण्ड अश्रुग्यास

महेन्द्रनगर । महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन जारी छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि प्रदर्शन भएकाे हाे ।  प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयकाे अगाडि, बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । पूर्वपश्चिम राजमार्गको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका हुन् । साे प्रदर्शनका क्रममा भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीलाई ढुंगा …

पुरा पढ्नुहॊस »

फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर प्रधानमन्त्रीका बारेमा अफबाह फैल्याएको अभियोगमा एकजना सरकारी कर्मचारी  प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भएका अहिले काभ्रेको रोशी गाउँपालिका-५ का सचिव र नायव सुब्बा होमनाथ सिग्देललाई बबरमहलबाट पक्राउ गरी हिरासतमा लिएको वतार्इएकाे छ ।  फेसबुकमा नक्कली आइडी बनाई लक्ष्मण पराजुलीले बनाएको कार्टुन सेयर गरेर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोग उनीमाथी लागेको छ । विद्युतीय कारोबार ऐन, …

पुरा पढ्नुहॊस »

दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै…”

काठमाडौं । बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै…” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ । रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन …

पुरा पढ्नुहॊस »

एमजीको नयाँ शोरुम नक्शालमा, जीएस र जेडएस नेपाल भित्रीयो

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोर्टस एक बेलायती कार उत्पादक कम्पनी हो । जसलाई नेपाली बजारमा प्रतिष्ठित कम्पनी पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ । एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो । यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ । यो कार उत्पादनको सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाईल इन्जीनियर सेसिल …

पुरा पढ्नुहॊस »

कार्यालय सहयोगीको हत्या गरी १० लाख लुटियो

बैतडी।दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । ठगुन्नाको घरमै हत्या भएको थियो ।ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिए ।ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् । घरमा पठाउनका लागि जम्मा गरेको रु …

पुरा पढ्नुहॊस »

आज डोलेश्वर मन्दिरको चारैवटा ढोका खुल्ला

काठमाडौं । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको आज चारै ढोका खुल्ला गरिएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोेलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा आज मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए । केदारनाथका पीठाधीश जगतगुरु श्री …

पुरा पढ्नुहॊस »