news

कोमामा रहेका २२ श्रमिक नेपाल फर्काइँदै

काठमाडौं ।  ‘के सोचें मैले, के भयो अहिले’ भन्ने गीतझैं भएको छ, २२ नेपालीको जीवन। आफ्नो तथा परिवारको खुशीका लागि वैदेशिक रोजगारीमा गएका २२ नेपाली अहिले कोमामा छन्। सरकारले उनीहरूलाई स्वदेश फर्काउने तयारी गरेको छ। कतारमा ११, साउदी अरबमा ५, बहराइन र युएईमा २÷२ जना नेपाली श्रमिक अचेत अवस्थामा जीवनमरणको दोसाँधमा छन्। कोमामा रहेकामध्ये २ जनाको परिवारसँग सम्पर्क छैन भने ठेगाना पनि खुलेको छैन। कोही त सात वर्षदेखि कोमामा छन्। दुर्घटना …

पुरा पढ्नुहॊस »

नमाज वाचनमा विवाद हुँदा महोत्तरीमा झडप, १० जना घाइते

काठमाडौं । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जनाएको छ । परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड …

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंक र रियान्डा बिजसर्भ बिच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

माछापुच्छे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरे । याे सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)ले गर्नेछ । …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले कर्मचारीहरुलाई वार्षिक ५० लाख रुपैयाँकाे तालिम

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरे। सम्झौता  पश्चात  एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध …

पुरा पढ्नुहॊस »

प्रहरी : कञ्चनपुरमा गोली चलेको होइन

कञ्चनपुर ।१३  वर्षीया बालिका निर्मला पन्तको हत्याबारे वास्तविकता प्रहरीले बाहिर ल्याउन नसकेको भन्दै   प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले गोली नचलाएको दाबी गरेको छ । प्रदर्शनकारीले कञ्चनपुर प्रहरीले आफूहरुमाथि गोली प्रहार गरेको सामाजिक सञ्चालमा उल्लेख गरेका थिए । तर कञ्चनपुर प्रहरीले भने प्रदर्शनकारीहरुमाथि गोली नचलाएको दाबी गरेको हो । सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । उनीहरुले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक …

पुरा पढ्नुहॊस »

साइना कुँवरलाई मिस टुरिज्म वर्ल्डवाइड नेपालको उपाधी

काठमाडौं ।  परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् । कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् । त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्ड …

पुरा पढ्नुहॊस »

चलचित्र ‘चङ्गाचेट’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘चङ्गाचेट’को  पहिलो गीत ‘गोजीमा दाम छैन’ बोलको गीत  सार्वजनिक भएको छ ।  प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको यो गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर, राजनराजको संगीत तथा हरिहर तिमिल्सिनाको शब्द रहेको छ ।चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । माधव वाग्ले र शर्मिला पाण्डेको चलचित्रमा लगानी छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र परमिता …

पुरा पढ्नुहॊस »

‘वास्तविक हत्यारा’ पत्ता नलगाएको भन्दै कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कञ्चनपुर ।१३  वर्षीया बालिका निर्मला पन्तको हत्याबारे वास्तविकता प्रहरीले बाहिर ल्याउन नसकेको भन्दै कञ्चनपुरमा स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।  प्रहरीको उक्त कदमप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै  स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र देव विकास बैंकबीच रेमिट सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र देव विकास बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे। यससम्झौता  पश्चात ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवस् विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

स्टार अस्पताल र नेपाल बङ्गलादेश बैंकबिच सम्झौता

काठमाडौं । स्टार अस्पताल र नेपाल बङ्गलादेश बैंकबिच सम्झौता  भएको छ ।  उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत सन्देश जिसिले हस्ताक्षर गरेका छन् । स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । साथै,सम्झौतामा स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्तालाई सो मात्राको छुट दिने जनाइएको छ ।उक्त सम्झौंताले दुवै संस्थाका …

पुरा पढ्नुहॊस »