तरकारी तथा फलफूलको मूल्य आकाशिदो

काठमाडौं । तरकारी तथा फलफूलको मूल्य आकाशिएकाे छ । बजारमा दैनिक उपभोग हुने तरकारी तथा फलफूलको बढ्दो मूल्यले आम उपभोक्ता मर्कामा परेका छन् । सरकारले तरकारी तथा फलफूल विक्रि वितरणमा अनियमितता देखिएको भन्दै अनुगमन गरेकाे थियाे । कालिमाटी तरकारी तथा फलफूल बजार केहीदिनदेखि तनावमा परेकाे छ । अाजदेखि बल्ल बजार सञ्चालनमा आएको छ । 

विचौलियाको बढ्दो सक्रियताका कारण नै समस्या भएको  छ । याे समस्या हटाउन सरकारले आपूर्ति मन्त्रालयका सहसचिव तहका कर्मचारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले वास्तविक प्रतिवेदन बुझाउँदै कार्यान्वयन गरे दैनिक उपभोग्य तरकारी तथा फलफूलमा देखिएको समस्या हट्न सक्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री