news

कुमारी बैंकद्धारा टिच फर नेपाललाई सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य भएको छ ।सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपालसँग सहकार्य गर्दै कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ्ग, ललितपुर, धनुषा जिल्लामा हुँदै आएको यस अभियानलाई निरन्तरता दिन सहयोग गर्नेछ । यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूले २ …

पुरा पढ्नुहॊस »

सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत

काठमाडौं। सञ्चारिका समूहको  अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छिन ।  काठमाडाैँमा सम्पन्न सातौं महाधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनबाट  उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् । यस्तै गरी,  सदस्यहरुमा  पवित्रा सुनार,दुर्गा कार्की,  रुवी रौनियार, कृति भट्टराई, उर्वसी बस्न्यात, बसन्ती बास्तोला,सञ्चिता घिमिरे र कविता थापा  सर्वसम्मत चयन भएका छन् ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको शाखा काठमाडौँको थानकोटमा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौँको थानकोटमा संचालनमा ल्याएको छ । उक्त शाखाको  बैंकिङ्ग कारोवारको सुरुवात बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटाले गरेका छन् । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सव

काठमाडौँ ।  माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेकोे  १८ औं वर्ष पुरा गरी १९  बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा  माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ । १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा   माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ । साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड÷इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र  माछापुच्छ्रे मोबाइल मनी जारी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच सम्झौता

काठमाडौं। ग्लोबल आइएमई बैंक लि. र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई  र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक  शशि शेखर शर्माले हस्ताक्षर गरे ।   उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा …

पुरा पढ्नुहॊस »

अाँधीको कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुग्यो

एजेन्सी । फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण मृत्यु हुनेको संख्या ६४ पुग्यो छ। फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ। त्यहाँ खानीमा काम गर्ने दर्जनौँको मृत्यु भएको छ। सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे।अब जनता बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।   साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंक  र  प्रभु लाइफको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट लिन  सकिन्छ । साथै,  नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने  छ । बैंकले हाल देशभर …

पुरा पढ्नुहॊस »

दशैंको अग्रिम टिकट खुल्यो

काठमाडौं । सरकारले  दशैंका लागि अग्रिम टिकट खुला गर्न सहमति जनाएको छ। सरकारले आगामी असोज ५ गतेदेखि अग्रिम टिकट खुला गर्न यातायात व्यवसायीसँग सहमति गरेकोे हो। हिन्दूको महान् पर्व वडादशैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । गत वैशाखमा सरकारले सिन्डिकेट हटाउने अभियान सुरु गरेपछि यातायात व्यवसायीले देशैभर चर्को आन्दोलन गरेका थिए। त्यो बेला गृह मन्त्रालयको प्रत्येक्ष निर्देशनमा नेपाल राष्ट्र बैंकले तत्कालीन समयमा  अढाइ सयको संख्यामा यातायात समितिको …

पुरा पढ्नुहॊस »

आइएमईका कर्मचारीलार्इ बोता मःम मा १५ प्रतिशत छुट

काठमाडौं । आइएमई लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित बोता मःम बीच ग्राहकलाई विशेष छुट दिने सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोतामःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवा ग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष पाउनेछन् ।  यो सम्झौता असोज १ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।   काठमाडौंमा ४, ललितपुरमा …

पुरा पढ्नुहॊस »