Tag Archives: mainnews

विश्वमा कोरोनाले ९ लाख ६७ हजारको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ६७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ । यसैगरी कोरोना संक्रमितको संख्या बिहानसम्म विश्वभर ३ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ३ लाख ११ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै भारतमा ८९ हजार ६८८, अमेरिकामा ३९ हजार ५३५ …

पुरा पढ्नुहॊस »

आजको मौसम: यी प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर बदली रही धेरै स्थानहरुमा वर्षा भईरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भुभागमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र उत्तर पश्चिम सर्दैछ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज ८ गते (बिहीबार) …

पुरा पढ्नुहॊस »

उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधवार  उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।  काठमाडौंमा ४९२ ललितपुरमा ५० भक्तपुरमा ९५ जनामा गरि कुल ६सय ३७ जनामा कोरोना पुष्टि भएको हो।   हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४३६ जना  पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४९ हजार ९ सय ६१  जना उपचारपछि निको भएर घर फर्किएका छन् …

पुरा पढ्नुहॊस »

अाज थप १ हजार १७२ जनामा कोरोना पुष्टि …

काठमाडौं। अाज बुधवार  थप १ हजार १ सय ७२ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा १ हजार १ सय ७२ जना भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।संक्रमित मध्ये ४९ हजार ९ सय ६१ जना उपचार पछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

पुरा पढ्नुहॊस »

पाँच वर्षपछि पानी भरिएको रानीपोखरी !

काठमाडौं । भूकम्पले भत्किएको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । भूकम्पपछि पुनःनिर्माणका लागि खाली चौर बनाइएको रानीपोखरीमा पानी भरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीसँगै पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरकोसमेत पुनःनिर्माण भएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी पुनर्निर्माणपछि पानी भरेपछि सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको हो ।रानीपोखरीको लम्बाई …

पुरा पढ्नुहॊस »

विश्वमा संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो, ९ लाख ६५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ भने ९ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड १२ लाख ३० हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको …

पुरा पढ्नुहॊस »

आजदेखि ५ दिनसम्म ठूलो वर्षा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य बदली रहेको छ भने प्रदेश १, २ का केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज ५ गते (सोमबार) दिउँसो : देशभर सामान्यतया …

पुरा पढ्नुहॊस »

अाज थप १३२५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज अाईतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ३ सय २५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४११ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना उपचारपछि निको भएर घर …

पुरा पढ्नुहॊस »

बाँकेमा प्लाज्मा थेरापी गरिएका एक कोरोना संक्रमितको मृत्यु

बाँके। बाँकेमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक कोरोना संक्रमितको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी …

पुरा पढ्नुहॊस »

विश्वमा संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो, ९ लाख ६० हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार नाघेको छ भने ९ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ९ लाख ७५ हजार ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds