अाज थप १ हजार १७२ जनामा कोरोना पुष्टि …

काठमाडौं। अाज बुधवार  थप १ हजार १ सय ७२ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा १ हजार १ सय ७२ जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।संक्रमित मध्ये ४९ हजार ९ सय ६१ जना उपचार पछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री