उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधवार  उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।  काठमाडौंमा ४९२ ललितपुरमा ५० भक्तपुरमा ९५ जनामा गरि कुल ६सय ३७ जनामा कोरोना पुष्टि भएको हो।   हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४३६ जना  पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४९ हजार ९ सय ६१  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री