Tag Archives: featured

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो ‘कर्पोरेट मिट २०८०’ सम्पन्न

काठमाडौँ । धुलिखेल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा , कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो । उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख …

पुरा पढ्नुहॊस »

नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड-२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत प्रतिफल दिने

काठमाडौँ । नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको मुचुअल फण्डका इकाईधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट बैङ्कले १० करोड ७५ लाख २० हजार रुपैयाँ (९.६ प्रतिशत) करसहित प्रतिफल दिने भएको हो । नबिल इन्भेस्टमेन्ट बैङ्किङ योजना व्यवस्थापन एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड–२ का लागि कूल १ अर्ब १२ करोड रुपैयाँ बराबरको इकाई …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ५ नयाँ शाखा विस्तार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक …

पुरा पढ्नुहॊस »

नेपाल वेयरहाउजिड्ग कम्पनीलाई धितोपत्र निष्कासन गर्न स्वीकृति प्राप्त

काठमाडौँ । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले हिमालयन क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक्त्वमा सर्वसाधारणका लागि १३ लाख ६ हजार कित्ता साधारण शेयर स्वीकृति प्राप्त गरेको छ । अङ्कित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो । पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरूको …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan एसआईपी (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआईपी (SIP) भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ। सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना (Kumari Sunaulo Lagani Yojana) को …

पुरा पढ्नुहॊस »

निरन्तर घट्नै सुनको भाउ, शुक्रबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ । बिहीबार १ लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन आज १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ २५ रूपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र युनिसेक्स सलूनबीच मर्चेन्ट सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलूनबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देहीको देवदहस्थित सलून ले प्रदान गर्ने हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण …

पुरा पढ्नुहॊस »

एनएमबिबाट ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा पाइने

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । योजना अन्तर्गत ७ वर्षसम्म स्थीर ब्याजदरमा घर कर्जा लिन सकिनेछ । स्थीर ब्याजदरमा कर्जा लिँदा हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनबाट घरधनीहरू झण्झटमुक्त हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »