काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। बुधबार १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ९० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकले गर्यो बोनस घोषणा
काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३% लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ । एभरेष्ट बैंकले अघिल्लो …
पुरा पढ्नुहॊस »सिभिल क्यापिटलको विशेष साधारणसभा : हिमालयले प्राप्ति गर्ने प्रस्ताव पारित
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायत प्रस्ताव पारित गरेको हो । आज (बुधबार) काठमाडौंको सुन्धारास्थित सिटिसीमा क्यापिटल सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न सो लिमिटेडले जानकारी दिएको छ । विशेष साधारणसभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात …
पुरा पढ्नुहॊस »आइएमई पे को नयाँ अफर : बुवाको यादगार पलहरूलाई समेटेर कमेन्ट गर्नेलाई पुरस्कार
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्याज बाबा र म पनि राखेर पोस्ट गर्नुपर्नेछ । …
पुरा पढ्नुहॊस »लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु नेप्सेमा सूचीकृत
काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाइहरु नेप्सेमा सूचीकृत भएको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । फण्डको इकाईहरु आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कोष प्रबद्र्धक लक्ष्मी सनराईज …
पुरा पढ्नुहॊस »‘सिट्रोनको फेस्टिभ स्किम २०८०’ मा सिट्रोनका गाडीहरू बुकिङ गर्दा २५ लाख उपहार
काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूको लागि २५ लाख रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । भृकृटीमन्डपमा हिजोदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सी ३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र …
पुरा पढ्नुहॊस »तेस्रो युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ। सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो सिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गरेको थियो। तेस्रो सिखर सम्मेलनको यही भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। सम्मेलनमा संघीय …
पुरा पढ्नुहॊस »साल्ट ट्रेडिङ कर्पोरेशन ६२औँ वर्षमा
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापनाको ६१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उपभोग्य वस्तु र रासायनिक मल लगायतको वस्तुको कारोबार गरिरहेको कर्पोरेशनको आज ६१औँ वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए । ‘प्राकृतिक विपद्का अवस्थामा …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकका कार्ड प्रयोगकर्ताहरुले ओम अस्पतालमा आकर्षक छुट पाउने
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले छुट पाउनेछन् ।
पुरा पढ्नुहॊस »प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा
काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट करसहित ९.५० प्रतिशत का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने बताएको छ ।
पुरा पढ्नुहॊस »