Tag Archives: featured

दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक र बम्पर उपहार

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउँदै गरेको दसैँ , तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको छ। असोज १४ गतेदेखि शुरु भएको अफर मङ्सिर ३ गते सम्म चल्ने छ । ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसले ल्यायो ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ योजना

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०८० सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पटाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ । चर्चित हास्य कलाकार एवं सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थितिमा उक्त उपहार योजना घोषणा कार्यक्रम आइतबार सार्वजनिक गरिएको हो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत …

पुरा पढ्नुहॊस »

अन्ततः नेपाल टेलिकमले ल्यायो १ जीबीपीएस सम्मको उच्च गतिको इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो । हाल कम्पनीले जीपोन (GPON) प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन (XGPON) प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध …

पुरा पढ्नुहॊस »

प्रभुु बैंकले ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस, अब भुक्तानीको जानकारी आवाजबाटै पाइने

काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्युआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्युआर भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्युआरकोड मार्पmत् सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित …

पुरा पढ्नुहॊस »

नक्सालमा १ अर्ब २१ करोड ३९ लाखमा जग्गा किन्दै एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंकले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाडौंको नम्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको बैठकले काठमाडौं महानगर पालिका वडा नम्बर १ नक्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको हो । बैंकले १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने निर्णय गरेको छ । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिल खारेज भई …

पुरा पढ्नुहॊस »

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औँ शाखा

काठमाडाैँ । नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ। गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा अथितिहरु पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग …

पुरा पढ्नुहॊस »

रिलायन्स र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्स र चिरायु नेशनल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चण्डेश्वरानन्द वैद्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरे। उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड …

पुरा पढ्नुहॊस »

आइतबार पनि घट्यो सुनचाँदीको मूल्य घट्यो

काठमाडाैँ । लगातार घटिरहेको सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको एक लाख नौ हजार ६ सयमा कारोबार भएको थियो। एक सातायता सुनको भाउ लगातार ओरालो लागिरहेको छ। आज चाँँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

सोनापुर मिनरल्सको प्रिमियम आईपीओ खुला

काठमाडाैँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४०प्रतिशत (१ अर्ब २३ करोड २० हजार रुपैयाँ) को …

पुरा पढ्नुहॊस »