निरन्तर घट्नै सुनको भाउ, शुक्रबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ । बिहीबार १ लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन आज १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ २५ रूपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न …

प्रतिकृया दिनुहॊस