Tag Archives: featured

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले नवनियुक्त अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसै अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरूलाई निर्देशन समेत दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र …

पुरा पढ्नुहॊस »

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिकोे मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको …

पुरा पढ्नुहॊस »

ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो । इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले ’स्ट्रङ इमर्जेन्सी ब्याकअप’ सहित सेवा प्रदान गरिने ह्याम्स हस्पिटलका …

पुरा पढ्नुहॊस »

बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट

काठमाडौं ।  स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ। उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्। यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन्। स्मार्ट क्युआरमा आवद्ध विभिन्न …

पुरा पढ्नुहॊस »

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ हुँदै, अर्थमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’हुने भएको छ। बैंकिङ समाचार डट कम र बीमा प्राधिकरणको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतद्धारा गरिने भएको हो। नेपाल लाइफ इन्स्योरेन्सद्धारा प्रायोजित यस कार्यक्रम भदौँ १८ गते सोमवार काठमाडौंस्थीत सोल्टी होटलमा हुने भएको हो। के हो कार्यक्रम? मुख्यतः ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ कार्यक्रममा बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य, निर्जीवन बीमा …

पुरा पढ्नुहॊस »

आईएमई पे र कान्तिपुर सिनेमास्‌बीच भुक्तानी साझेदारी

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले कान्तिपुर सिनेमास्‌सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्‌को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ। कान्तिपुर सिनेमास्‌एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रीमिङ सेवा प्रदान गरिन्छ। आईएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले सो सम्झौतामा हस्ताक्षर गरेका छन्। ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको …

पुरा पढ्नुहॊस »

नबिल बैंकलाई अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट’ अवार्ड

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिमरीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । १८ अगस्ट २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका भाइस प्रेसिडेन्ट सर्गेइ पुटेनिखीनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७९ पैसा र बिक्री दर १४४ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २० पैसा र बिक्री दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडाैँ । सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ । आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।

पुरा पढ्नुहॊस »