Tag Archives: featured

भजन ‘नस्वर छ देह’ सार्वजनिक

काठमाडौं । भान्सा सुधार नेपालका अभियन्ता साहित्यकार तथा गीतकार कबिता दाहालको भजन ‘नस्वर छ देह’ सार्वजनिक भएको छ । कविता दाहालको शब्दमा संगीतकार कीर्ति न्यौपानेले भजनको लय भर्नुभएको छ भने गायीका सुजाता वर्माको स्वर रहेको छ । पुरुषोतम सुवेदीको को एरेञ्ज रहेको गीतको रेकर्डिङ, पर्पल स्टुडियोमा रेकडिङ् र मिक्सिङ/मास्टरिङ सुमन खड्को छ । ‘कविता दाहाल’को अफिसियल युट्युबमार्फत् भजनको भिडियो सार्वजनिक गरिएको हो । जीवन मुकारुङको निर्देशनमा तयार भएको भिडियोमा कविता …

पुरा पढ्नुहॊस »

अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन माग

काठमाडौं । एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि आवेदन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै समितिले नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो । समितिले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिश गर्नेछ । उक्त अवार्ड प्रतियोगितामा सहभागी हुन …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता

काठमाडौं । वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्‍याउने उद्देश्यले कामना सेवा विकास बैंकले भदौ ९ गते शाखा कार्यालय भोटाहिटीमार्फत् अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशस्थान कुमारी पूजामा सहभागी बालबालिकाबीच वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बालबालिकाको सुनिश्चित र उज्ज्वल भविष्य निर्माणका लागि सानैदेखि बचतको महत्व र बचतको बानी बसाल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारीले बालबालिकालाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालनसम्बन्धी …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६७ रुपैयाँ ०७ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज सुनकाे मूल्य ८ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख ११ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रुपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भएकाे चाँदी …

पुरा पढ्नुहॊस »

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार यसमा भदौ १२ गते सम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो। यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०लाभांश घोषणा गरेको छ । बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् । एनएलजी इन्स्योरेन्सको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०।– को प्रति शेयर अङ्कित …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु सिंगापुर प्रस्थान

काठमाडौँ । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आ. व. २०७९/८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडिआरटी हासिल गर्न सफल छ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडिआरटी हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई …

पुरा पढ्नुहॊस »

फोन पेले ल्यायो ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अफर

काठमाडौं । फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अफर घोषणा गरेको छ । अफरले एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने कम्पनीले जनाएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कम्पनीले उल्लेख गरेको छ ।  

पुरा पढ्नुहॊस »