नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री