Tag Archives: featured

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो। …

पुरा पढ्नुहॊस »

घट्दै सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको थियो । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैङ्किङ सुचारु गर्न मिल्ने

काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरूको पहुँच हुनेगरी मोबाइल बैङ्किङ सेवालाई स्तरोन्नति गरेको छ । बैंकले विदेशमा बसी विकास बैंक मार्फत मोबाइल बैङ्किङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिनसक्ने बताएको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेकाले उक्त बैङ्किङ सेवा सुचारु गरेको बताएको । साथै, यो सुविधा लिनका लागि ग्राहकले गरिमा डिजि …

पुरा पढ्नुहॊस »

सनराइज क्यापिटले शेयरधनीका लागि ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौँ । लक्ष्मी सनराईज बैंकको सम्पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारण सभा आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आव २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ति विशेष साधारण सभाबाट …

पुरा पढ्नुहॊस »

नेशनल लाईफ इन्स्योरेन्सको ‘तीन दिने चेयरपर्सन’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरूका लागि ‘३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौँ स्थित होटल हात रिजेन्सीमा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहज्यकोे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आव २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरेको बताइन् । …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा राई बने पहिलो सुपरस्टार

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद रु एक लाख जितेका छन्। यही असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन्। नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका एक हजार कर्मचारीलाई नेसनल बैंकिङ इन्ष्टिच्युटले तालिम दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच सर्टिफिकेशन कोर्षको बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।सम्झौ तापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात चालु आ.ब. २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई ‘जेएएनबीआई,सीएएनबीआई, एमओओडीवाई’एस लगायतको सर्टिफिकेसन कोर्षको बैंकिङ …

पुरा पढ्नुहॊस »

खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्। यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरी …

पुरा पढ्नुहॊस »

नयाँखिम्ती सबस्टेसनको २२० केभी क्षमता वृद्धि

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १ सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मङ्गलवार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३ सय एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा …

पुरा पढ्नुहॊस »