कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

अब बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरू प्रभु क्यापिटलबाट हुनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री