बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको मूल्य बढेको छ । आजको बजारभाउ तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा ५०० ले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम थियो ।

तोलामा १५ रुपैयाँको गिरावटसँगै चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after