Tag Archives: featured

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले पारित गर्‍यो २० प्रतिशत लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०‍.५३ प्रतिशत लाभांश पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारण सभा असोज ३० गते सम्पन्न भएको छ। साधारण–सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ। साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिनिधि बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले चाडपर्वको अवसरमा २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको हो । बैंकले भनेको छ,’नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्त सम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५५ छुट दिइने छ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र …

पुरा पढ्नुहॊस »

ईसेवाको चाडपर्व अफर : यामाहाका तीन वटा मोटरसाइकल जित्ने अवसर

काठमाडौं । भुक्तानी सञ्चालक ईसेवाले नेपालीहरूको महान चाड दसैँ तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव, हर्ष अझै बढ्छ’ अफर सार्वजनिक गरेको छ। जस अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा रु ३ लाख ७९ हजार ९०० मूल्यको ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्यान्डर्ड’ मोटरसाइकल जित्न सकिनेछ। यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा दुई जनाले ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्यान्डर्ड’ मोटरसाइकल जित्न सक्नेछन्। कम्पनीका अनुसार …

पुरा पढ्नुहॊस »

नमस्ते पेमार्फत हवाई टिकट बुकिङ गर्दा २ सय रुपैयाँ क्यासब्याक

काठमाडौँ । यस दसैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो अभियान १ कार्तिक २०८० देखि सुरु हुँदैछ । यात्रुहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्राप्त गर्न यात्रुहरूले नमस्ते पे मार्फत आफ्नो …

पुरा पढ्नुहॊस »

स्वास्थ्य क्षेत्रमै पहिलो आइपिओ जारी गर्दै ह्याम्स अस्पताल

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ। कम्पनी पब्लिक लिमिटेडमा गए पछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो। जुन जारी पुँजीको १५ प्रतिशत हो। प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ। अस्पतालले सेयर निष्कासनका लागि ब्रिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ। …

पुरा पढ्नुहॊस »

फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो …

पुरा पढ्नुहॊस »

पेवेल नेपाल र ‘जेएलओएन द ब्युटी बार’बीच सम्झौता

काठमाडौँ । पेवेल नेपाल र ‘जेएलओएन द ब्युटी बार’ बीच सम्झौता सम्पन्न भएको छ। पेवेल नेपालले एससिटी कोलाबोरेटेड बैंक तथा वालेटका ग्राहकहरूलाई छुट प्रदान गर्नका लागि ‘जेएलओएन द ब्युटी बार’सँग सम्झौता गरेको बताएको छ। सम्झौताअनुसार ग्राहकले सैलुनसँग सम्बन्धित कुनै पनि सेवा शुल्कमा १५ प्रतिशत छुट पाउनेछन्। ग्राहकहरूले पेवेल नेपालद्वारा सञ्चालित जेएलओएन मर्चेन्ट क्युआर मार्फत् बिलको रकम भुक्तान गरेर उक्त छुटको लाभ लिन सक्ने बताइएको छ। पेवेल नेपाल नेपाल राष्ट्र बैंकबाट …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको …

पुरा पढ्नुहॊस »