Tag Archives: featured

एनसीसी बैंकको नाफा १३७ प्रतिशतले बढेर ६४ करोड

काठमाडौं । एनसीसी बैंकले १३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७४ पुसमा २७ करोेड नाफा आर्जन गरेको बैंकले २०७५ पुसमा ६४ करोड नाफा कमाएको हो । जुन अघिल्लो पुसको भन्दा ३७ करोड अर्थात १३७ प्रतिशतले बढी हुन आउँछ । २०७४ पुसमा जम्मा ६७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको देखिन्छ । बैंकले पछिल्लो ३ महिनामा ६२ अर्बको निक्षेपलाई ६४ अर्ब पुर्याएको छ …

पुरा पढ्नुहॊस »

पर्वतको वारीवेनीमा एनआईसी एशिया बैंकको शाखा संचालन

पर्वत । एन आई सी एशिया बैंकको नयाँ शाखा पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीवेनीमा संचालनमा आएको छ । शाखाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गा बैकको सहुलियतपूर्ण कर्जा सम्वन्धी अन्तरक्रिया सम्पन्न

काठमाडाैँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकको भुमही शाखाले श्री मिश्रौली कृषी सहकारी संस्थाको समन्वयमा मिश्रौली कृषी सहकारी संस्थाका सेयर सदस्यहरुसँग सहुलियत पूर्ण कर्जा सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भुमही शाखाका शाखा प्रवन्धक बोमकान्त न्यौपानेले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए भने बैंकका नायव महाप्रवन्धक लोकराज पनेरुले बैकको परिचय, बैकले गरिरहेको सहुलियत पूर्ण कर्जा लगानी, बैकले गरेका सामजिक उत्तरदायित्व सम्वन्धि कार्यक्रम सम्वन्धमा जानकारी गराउनुका साथै शाइन रेसुङ्गा डेभलपमेण्ट बैकवाट …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नयाँ शाखा हाँडीगाउँ र पेप्सिकोलामा

काठमाडौं–लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र थप दुई शाखाको रुपमा काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको शाखा ओखलढुंगाको चम्पादेवीमा

काठमाडौं । ओखलढुंङगा जिल्ला चम्पादेवीमा कृषि विकास बैंकको शाखा कार्यालयको विस्तार भएको छ । प्रमुख अतिथी संघिय सांसद यज्ञराज सुनुवार र विशिष्ठ अतिथी कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा संघिय सांसद यज्ञराज सुनुवारले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएको बताए । राजनैतिक दलका प्रतिनिधीहरु, प्रदेश सभासद मोहनबहादुर खड्का, …

पुरा पढ्नुहॊस »

सबै बैंक र बीमा कम्पनीले सूचना अधिकारी राख्नै पर्ने

काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो । यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ ।  हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा …

पुरा पढ्नुहॊस »

आधा दर्जन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं । आधा दर्जन बाणिज्य बैंकले सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक अफ काठमाण्डुले माघ २१ (आज) बाट लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको निक्षेपको ब्याजदर साढे पाँच प्रतिशत देखि ९.२५ प्रतिशतसम्म रहेको छ । यसले १ वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा साढे ८ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ । यस्तै  बैंकको कर्जाको ब्याजदर भने आधार दरमा ६ प्रतिशतसम्म थप …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सुदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका …

पुरा पढ्नुहॊस »

जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड फागुन १७ देखि नचल्ने

काठमाडौं । जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड फागुन १७ देखि नचल्ने  भएको छ । सुरक्षित सेवाको कारण देखाउँदै त्यस्ता कार्ड  बैंकले बन्द गर्ने भएको छ । बैंकले उत्कृष्ट र सुरक्षित सेवा प्रदान गर्न चिप प्रविधिमा आधारित चिप कार्ड प्रयोगमा ल्याएको छ । चिप प्रविधिमा आधारित डेबिट कार्ड सहुलियत दरमा लिन बैंकले जनाएको  छ ।    

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकको शाखा सिराहामा

सिराहा । कैलाश विकास बैंकले सिराहा जिल्लाको सिराहा बजारमा औपचारिक रुपमा उदघाटन भएको छ । उक्त  शाखाको  उदघाटन सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरेका छन्।हाल बैंकले  मुलुकभर ८७ शाखा कार्यलय, ३२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवा …

पुरा पढ्नुहॊस »