Tag Archives: featured

एनआईसी एशिया र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौ । एनआईसी एशिया बैंक लिमिटेडले आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक …

पुरा पढ्नुहॊस »

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ शाखा काठमाडौंको बुढानिलकण्ठमा

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले मसिंर २६ गते बुढानिलकण्ठ–८, हात्तीगौडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ । संस्थाले मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । हाल संस्थाले देशभरीका विभिन्न ११ स्थानबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।  निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा, शाखा संख्या ७७ पुग्यो

दाङ। गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारीक शुभारम्भ गरेको छ । शाखाको उद्घाटन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा गैर सरकारी संस्था “वुमन एक्ट” लाई दियो एक लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकले “वुमन एक्ट” नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको उक्त संस्थालाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बैंकले  एक कार्यक्रमकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका छन् ।  

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको नयाँ शाखा तनहुँको आँबूखैरेनीमा

काठमाडौं । ज्योति विकास बैंकले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष  गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । बैंकले  हाल ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाई सेवा उपलव्ध गराउँदै आईरहे

पुरा पढ्नुहॊस »

महंगियो अमेरिकी डलर, अरु विदेशी मुद्रा कुनको कति?

काठमाडौं । अमेरिकी डलरको तुलनामा कमजोभर भएको छ। बुधबारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको वनिमयदरअनुसार एक अमेकरिकी डलर बराबर ११५ रुपैयाँ २७ पैसा पुगेको छ। मंगलबारको तुलनामा ८२ रुपैयाँले डलरको मूल्य बढेको छ। एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलर नोभेम्बर महिनाको अन्त्यमा १११ रुपैयाँमा झरेको थियो। आयातित बस्तुमा निर्भर रहेको देश भएकाले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहत पुग्दछ। यस आर्थिक वर्षको पहिलो …

पुरा पढ्नुहॊस »

जनता बैंकको ८.५० प्रतिशत लाभाम्स घोषणा, साधारण सभापछि शेयरधनीलाई वितरण गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ८.५० प्रतिशत नगद लाभाम्स घोषणा गरेको छ । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितीको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/०७५ मा बैंकले प्राप्त गरेको मुनाफा १अर्ब २७ लाख ७९ हजार ५ सय एकाउन्नको ८.५० प्रतिशतले हुन आउने रकम वितरण गर्ने घोषणा गरेको हो । बैंकको वितरण योग्य मुनाफा ६८ करोड ६० लाख ६२ हजार ८ सय तीन मध्येबाट ०७५ असार मसान्तमा कायम रहेको …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेबीच हस्ताक्षर भयो । अब सुर्या लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

लुम्विनी विकास बैंकद्वारा गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले निर्वाह गर्ने क्रममा काठमाडौं जिल्ला गोकणेश्वर नगरपालिका स्थित गोकणेश्वर महादेव मन्दिरको छाना पुनः निर्माण गर्न सहयोग पुर्याउन १ लाख ५० हजार सहयोग गरेको हो । बैंकका मुख्य प्रबन्धक हरिकष्ण सुवृदीले निर्माण समितिका अध्यक्ष कोमल बहादुर विष्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मुख्य प्रबन्धक सुवेदीले …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा विरेन्द्रनगरमा

सुर्खेत। गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले गण्डकी विकास बैंकले शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउनुको साथै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।

पुरा पढ्नुहॊस »